• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

स्वास्थ्य बिमाको सेवा प्रभाकारी बनाउन अन्तरक्रिया कार्यक्रम

  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । नवलपुरका नेपाल स्वास्थ्य बिमा बोर्डका प्रत्येक वडा संयोजक र नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका जिल्ला अधिकृत बिच आइतबार गैंडाकोटमा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । नवलपुर स्वास्थ्य बिमा बोर्डका अधिकृत एवं कार्यक्रमका प्रमुख अथिती दिपक चापागाईं रहेका थिए । प्रमुख अतिथि चापागाईंले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ´स्वास्थ्य बिमा कार्यक्रमको दिगो विकासका लागि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट वक्तव्य र स्वास्थ्य बिमा ऐन २०७४ मा भएको व्यवस्थाका सम्बन्धमा तादाम्यता मिलाउदै अगाडि बड्नु पर्ने बताएका छन ।

    उनले पटकपटक फेरिने सरकार तर्फ इन्कित गर्दै बिमितको पक्षमा निर्णय आएपनी कार्यान्वयनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताउदै जिल्लाभर रहेका दर्ता सहयोगी हरुको माग र हकहितमा कानुन बनाएर अगाडी बड्नु पर्ने सुझाव दिए । नवलपुरका प्रत्येक वडामा रहेका दर्ता संयोजकको आयोजनामा गरिएकोमा ´स्वास्थ्य बिमा र प्रभावकारी कार्यान्वयन´ बिषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बिमाबोर्ड्का जिल्ला अधिकारी निर्मला कार्की र कल्पना बस्याल लगाएतले सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई अझ भरपर्दो बनाई यसको दायरा बढाउनुपर्ने नेपाल सरकारलाइ सुझाव पनि दिएका छन् ।

    दर्ता संयोजक होमनाथ पौडेलले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य राख्दै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूमा औषधीको उपलब्धतामा कमी, सेवा प्रदायक स्वास्थ्य संस्थाको तयारी एवं जिम्मेवारी बीमित र गैरबीमितको उपचारमा फरक, स्वास्थ्य संस्थाको तहअनुसारको सेवा प्राप्त नहुने गुनासो, स्वास्थ्य संस्थाहरूमा डिजिटल प्रविधि अभाव, कमजोर एप्सको प्रयोग, प्रदेश र स्थानीय तहबाट स्वास्थ्य बिमा कार्यक्रमप्रति जिम्मेवारी बोधमा कमी लगायतको समस्याबाट ग्रसित भएको गुनासो गरे ।

    जिल्लामा पहिलोपटक गरिएको कार्यक्रमको अध्यक्षता सुजन अधिकारीले गरेका थिए । कार्यक्रम समापन मन्तव्यमा अधिकारले `हामि जिल्लाभर विशिष्टकृत स्वास्थ्य सेवामा काम गरिरहेका छौँ हामी समाजमा यो सेवामूलक अभियानलाई घरघरमा पुर्याउने महान लक्ष्यमा अडिक हुँदै अघि बड्नु पर्ने बताए । कार्यक्रमको मिनाक्षि कंडेलले सहजीकरण गरेकी थिइन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.