• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

रत्ननगर अस्पतालका बिरामीलाई फलफूल वितरण

  •   बुधबार, माघ ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिकाको २७औँ स्थापना दिवसको अवसरमा बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बुधबार बिहान अस्पतालको जनरल वार्ड, पोस्ट सर्जिकल वार्ड, बच्चा वार्ड र पोस्ट अप वार्डमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै बिरामीको स्वास्थ्य अवस्था र सेवाबारे जानकारी लिएका थिए ।

    सो अवसरमा उनले नगरपालिकाको सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीलाई फलफूल वितरण गरिएको बताए । उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्यसँग अस्पतालबाट प्रदान गरिएका सेवासुविधाबारे चासो राख्दै बिरामीका गुनासा अवगत गराएका थिए । उनले अतिविपन्न र असहाय व्यक्तिले पनि उपचार सेवा पाऊन् भन्ने हेतुले रत्ननगर नगपालिकाले ३० लाख रुपैयाँको कोष स्थापना गरेको स्मरण गराउँदै स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नहुने धारणा राखे ।

    सो अवसरमा अस्पतालका अध्यक्ष कर्माचार्यले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हरेक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उपचार खर्चको अभावमा कुनै पनि नागरिक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अनभिज्ञ रहन नपरोस् भन्ने उद्देश्यले सो कार्यक्रमको थालनी गरिएको उनले बताए । स्वस्थ नागरिक बनाउन र बेलैमा रोगको पहिचान गरी उपचारमा सहज बनाउन सो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

    अस्पतालका जनस्वास्थ्य अधिकृत रामचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य बिमा नगरेका जोसुकैले करिब तीन हजार रुपैयाँबराबरको भिडियो एक्सरे, इसिजी, प्याथोलोजी र रगत परीक्षणलगायतका सेवा लिन सक्ने छन् । बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, सोहेन्द्रराज खरेल, कृष्ण चौधरी, अनन्त अधिकारी, कलाधर पौडेल, पोटबहादुर घिमिरे, रत्ननगर नगरपालिकाका न्यायिक समिति सदस्य देवेन्द्र भुजेल, स्टोर शाखा प्रमुख डिम्बेश्वरी पौडेल, कार्यपालिका सदस्य राजेन्द्र हमाललगायतको सहभागिता रहेको थियो ।

     

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.