• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सोचे जस्तो महंगो रहेनछ अन्तर्राष्ट्रिय शिक्षा दिने अंकुरम

  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तपाईले सोच्नु भएको होला अन्तर्राष्ट्रिय शिक्षा दिने बिद्यालय भने पछि शुल्क पनि त्यस्तै होला भनेर । तर तपाईको सोचाई बिपरित यहाँ अंकुरम एकेडेमी संञ्चालनमा आएको छ । शुल्क महंगो भएर अन्तर्राष्ट्रिय शिक्षा दिने सोचबाट वन्चित हुनु भएका अभिभावकहरुलाई आफ्नो चाहना पुरा गर्न यो बिद्यालय संञ्चालनमा ल्याईएको हो । यहाँका अभिभावकहरु अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी शिक्षाको अभाबमा आफ्ना छोराछोरीलाई अध्ययनका लागि राजधानी काठमाडौं र बिदेशमा पठाएका छन् । जिल्लामा रहेका सरकारी र निजी स्वस्थ्य संस्था, वहुराष्ट्रिय कम्पनी, दातृनिकाय लगएतका संघ संस्थामा काम गर्ने र राम्रो आम्दानी गर्नेहरुका छोराछोरी पढाउने गतिलो स्कूल नभएको भन्दै यहाँ आउन हिचकिचाउँछन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल खुल्दै गर्दा डाक्टर आउन नमाने पछि बुढानिलकण्ठ स्कुलको शाखा यहाँ वनाउन क्यान्सरका अधिकारीहरु लागेको भए पनि सफल हुन सकेको थिएनन् । तत्कालिन समयमा अस्पतालले आफ्नै जग्गामा भवन समेत वनाई दिने प्रस्ताव गरेको थियो । यहाँका अभिभावकको चाहना पुरा गर्नका लागि भरतपुर महानगरपालिका वडा नम्बर ७ तेह्रसाल चोकमा अत्याधुनिक सुविधा सहितको नयाँ शैक्षिक संस्था सञ्चालनमा आएको छ । अंकुरम एकेडेमी’ नाम दिइएको उक्त विद्यालयले कक्षा ११ सम्मका विद्यार्थीहरूका लागि सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई विशेष प्राथमिकता दिने उद्धेश्यका साथ संञ्चालनमा ल्याएको जनाएको छ । शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको यस जिल्लामा नयाँ सोच र शैलीमा विद्यालय सञ्चालन गरिएको विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले बताउनुभयो । जिल्लाको शैक्षिक स्तरलाई विश्वव्यापी रूपमा चिनाउन बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ। विद्यार्थीलाई गृहकार्य बाहेकका कुनै पनि पाठ्यपुस्तक घर लैजान नपर्ने गरी शिक्षा प्रदान गर्ने लक्ष्यसहित विद्यालय सञ्चालनमा ल्याइएको चन्दले जानकारी दिनुभयो । अंग्रेजी विषयमा बढी जोड दिने गरी अध्यापन गराउने योजना सहित सञ्चालनमा आएको विद्यालयमा नेपाल सहित भारतका विषय विज्ञहरू मार्फत पठनपाठन गराइने छ । उहाँका अनुसार विद्यालयको छात्रवृत्ति तथा अन्य सुविधामा भने सरकारको मापदण्डलाई आधार मानेर सञ्चालन गरिनेछ। बिद्यालयमा भारतीय र नेपाली शिक्षकले प्रत्यक्ष पठनपाठन गराउने छन् । चन्दले भन्नुभयो “भिजिटिङ् र टे«निङ्का लागि सिंगापुर, अमेरीका र फिनल्याण्डका शिक्षक आउँछन् ।” विद्यालयको लर्निङ म्यानेजम्यान्ट सिंगापुर र युरोपका देशहरुको जस्तै हुने चन्दको दावी छ । रातो वंगला फाउण्डेसनसंग तालिम र क्षमता अभिवृद्धिमा तीन वर्षका लागि अनुवन्धन गरिएको उहाँले जानकारी दिनुभयो । पठनपाठनसंगै अन्य क्षेत्रमा पनि विद्यार्थीलाई उत्तीकै प्राथमिकता दिईने छ । त्यसका लगि अबश्यक सबै पूर्बाधारहरु भएको उहाँले बताउनुभयो । बच्चाको सर्बाङ्गीण बिकासका लागि बिद्यालयले पहिलो चरणमा उसको क्षमता पहिचान गर्ने छ। उहाँले भन्नुभयो “कुन बच्चाको के मा रुची छ र के मा छैन थाहा पाएर हामी सिकाईमा अघि वढ्छौ ।” बच्चा, अभिभावक र शिक्षकलाई त्रिकोणात्मक रुपमै विज्ञहरुबाट तालिम सहितको सिकाई बिद्यालयले दिने छ । बिद्यालयले कक्षा १ देखि ५ सम्म २४ जना ६ देखि १० सम्म ३० जना र कक्षा ११ मा ४० जनाका दरले ३÷३ सेक्सन मात्र पढाउने जनाएको छ । एक विगाह क्षेत्रफलमा फैलिएको बिद्यालयमा पाँच तले, चार तले र तीन तले तीनवटा भवन छन् । बातावरण अनुकुलित कोठामा बिद्यार्थी पढाईने छ । अन्तर्राष्ट्रिय स्तरको पढाई भए पनि शुल्क भने महङ्गो नभएको बिद्यालयले दावी गरेको छ । कक्षा १ देखि ११ सम्म अधिकतम मासिक शुल्क खाना वाहेक ७ हजार ६ सय रहेको चन्दले बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.