• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन मेडिकल कलेज भरतपुरमा विशिष्टिकृत पेन फिजिसियन सेवा सुरु

  •   शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । सेवा शुभारम्भको अवसरमा शनिबार निःशुल्क शिविर आयोजना गरिएको हो ।अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी चिकित्सा विधामा पछिल्लो समय अभ्यासमा आएको दुखाई व्यवस्थापन (पेन म्यानेजमेन्ट) सेवा शुरु गरेको जनाएको छ । यो सेवा नेपालका मेडिकल कलेजहरुमा पहिलो पटक आफूहरुले शुरु गरेको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले बताउनुभयो ।

    दुखाईको उपचार टिमवर्क भएको भन्दै उहाँले पेन फिजिसियनसँगै यससँग सम्बन्धित अन्य सुविधाहरु पनि अस्पतालमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको प्रतिष्ठित संस्थाबाट फेलोसिप गर्नुभएका इन्टरभेन्सनल पेन एण्ड स्पाईन स्पेशलिष्ट डा. रोहित बाल्यानले दुखाई सम्बन्धी उपचार सेवा दिनुहुनेछ । सो अवसरमा डा. बाल्यानले दुखाइ व्यवस्थापन चिकित्साशास्त्र अन्तर्गतका विभिन्न विधामध्ये एक विशिष्ठ विधा भएको बताउँदै भन्नुभयो “यसले दुखाइ निदान गर्छ र दीर्घकालीन दुखाइ (क्रोनिक पेन) सँग बाँचिरहेकाहरूको लागि गुणस्तरीय जीवनयापन गर्न सहज बनाउँछ ।

    दुखाइका कारण स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य र दैनिक गतिविधिमा अवरोध हुने भन्दै डा. बाल्यानले भन्नुभयो “दुखाइ हँदा बिरामीहरु उदासिन हुने, चिन्ता र चिढचिडाहट लगायतका समस्या थपिन्छन् ।” लामो समयदेखि दुखाइ भएका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुन सक्ने भन्दै डा. बाल्याणनले भन्नुभयो “दुखाईको समयमा उपचार गरिएन भने जटिल मानसिक रोग थपिन सक्छ ।”

    प्रविधिका रुपमा मेरुदन्डको खाली भागबाट स्नायु तन्तुलाई लठ्याउने सुई (स्पाइन इन्जेक्सन) , स्नायु तन्तुको शिथिलता (नर्व ब्लकहरू) , जोर्नीहरुमा लगाइने सुई, स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, लेजर थेरापी, बोटुलिनम विषाक्तको अनुप्रयोग र रेडियोफ्रिक्वेंसी मार्फत नशालाई गरिने शिथिलता (डिनर्भेसन) जस्ता विभिन्न प्रकारका विधिहरूबाट दुखाईको उपचार गरिने डा. बाल्यान बताउनुहुन्छ । यी सबै प्रविधि चितवन मेडिकल कलेजमा रहेको सो अवसरमा जानकारी गराईयो ।

    यसैबीच अस्पतालले माघ २१ र २८ गते, फागुन ६ र १३ गते शनिबार कलेज परिसरमा दुखाई सम्बन्धी निःशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसमम यो सेवा लिन पाईने भएको हो । शिविरमा टिकट निःशुल्क गरिएको छ भने अन्य उपचार सेवामा ५० प्रतिशत छुट दिने अस्पतालका निर्देशक प्रा।डा।लम्सालले जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.