• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

३८ पुरुष र ९ महिला सहित ४७ जनाद्वारा रक्तदान

  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिम हाउस र उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवन फिजिकल फिटनेश (चितवन जिम हाउस)का प्रबन्ध निर्देशक प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा प्रदेश सभा सदस्य, क्षेत्र नं.२ (ख), चितवनका माननीय उत्तम जोशी प्रमुख अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि जोशीले जिम हाउस र उज्यालो मिडियाले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदाताहरुलाई पुण्य काम गर्ने अवसर प्रदान गरी रगतको अभावलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रमका संयोजक, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक एवम् चितवन जिमका प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको रक्तदान कार्यक्रमलाई प्रमुख अतिथिले कार्यक्रमका सभापतिलाई ब्लड ब्याग वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    रक्तदान कार्यक्रमको अवसरमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवि पौडेल, रोटरी क्लव अफ नारायणी मिट टाउनका प्रथम उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटा, उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङका अध्यक्ष राजु भट्ट, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रकी प्राविधिक सिजन लामिछाने, समाजसेवी जोतेन्द्र खत्री, युनिक टोल सुधार विकास समितिका अध्यक्ष केदार सुवेदी, नमूना टोल सुधार विकास समितिका अध्यक्ष प्रभु रानाभाट, परिवेश टोल सुधार विकास समितिका अध्यक्ष लिलाधर पौडेल, उज्यालो मिडियाका निर्देशकहरु हरि बहादुर भुजेल, राजकुमार श्रेष्ठ, चितवन जिम हाउसका सल्लाहकारहरु, म्यानेजर, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    चितवन जिम हाउसकी अनु गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन फिजिकल फिटनेश (चितवन जिम हाउस)का प्रबन्ध निर्देशक प्रकाश गुरुङले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.