• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सेन्ट्रल बोर्डिङका ३०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  •   बुधबार, फागुन १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । लायन्स क्लब अफ भरतपुर फ्रेण्ड्सले नारायणगढमा रहेको सेन्ट्रल इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । क्लबले भरतपुरस्थित आशा अस्पतालको सहयोगमा बुधबार बोर्डिङका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गराएको हो ।

    उक्त कार्यक्रमबाट करिब तीन सय विद्यार्थीले सेवा लिएका छन् । क्लबको वार्षिक कार्यतालिकाअनुसार विद्यार्थीको स्वास्थ्य परीक्षण गराएको क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए । विद्यार्थीहरूमा समयसमयमा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ भन्ने सन्देश दिन पनि क्लबले विद्यालयमा कार्यक्रम गरेको उनको भनाइ छ ।

    क्लबका भाइस डिस्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपानेले बेलाबेलामा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नु÷गराउनुले विद्यार्थी र विद्यालय दुवैलाई फाइदा पुग्ने धारणा राखे । विद्यालयका प्रिन्सिपल राजेश शर्माले विद्यार्थीको स्वास्थ्यमा ध्यान दिँदै विद्यालयमा कार्यक्रम आयोजना गरेर ठूलो गुन लगाएको भन्दै आयोजक क्लबलाई धन्यवाद व्यक्त गरे ।

    ‘क्लबले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेर अभिाभवकत्व दर्शाएको छ,’ उनले भने, ‘यसले विद्यालय र क्लबबीचको निकटता थप बढाएको छ ।’ विद्यालयमा अध्ययनरत करिब सात सय विद्यार्थीमध्ये प्ले ग्रुपदेखि कक्षा पाँचसम्मका करिब ३०० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यलायका भाइस प्रिन्सिपल विष्णुबहादुर बस्नेत क्षेत्रीले जानकारी दिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.