• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहमुखी क्याम्पससमक्ष माग गरेको छ । क्याम्पस प्रशासनलाई शुक्रबार ध्यानाकर्षण–पत्र बुझाउँदै अनेरास्ववियु क्रान्तिकारीले आगामी चैत ५ गते तोकिएको स्ववियु चुनावलाई महत्वपूर्ण अवसरको रुपमा लिँदै समयमै निर्वाचनको कार्यक्रम अघि बढाउन माग गरेको हो ।

    त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचनको समय तालिका र निर्वाचनको कार्यक्रम तय गरिसकेको अवसथामा सोही समय तालिका अनुरुप निर्वाचन प्रक्रिया अगाडि बढाएर निर्वाचनको वातावरण बनाउन अनुरोध गरिएको अनेरास्ववियु क्रान्तिकारी स्ववियु निर्वाचन संयोजन तथा परिचालक समितिले जनाएको छ । 

    अनेरास्ववियु क्रान्तिकारीले जिल्लामा क्रियाशील विद्यार्थी संघ/संगठनलाई समेत स्ववियु निर्वाचनका सन्दर्भमा गम्भीर तथा जिम्मेवार बन्न आग्रह गरेको छ । ‘आज स्वतन्त्र विद्यार्थी युनियनजस्तो विद्यार्थीको अधिकारलाई व्यवस्थित गर्ने निकायको निर्वाचन हुन नसक्दा सिंगो विद्यार्थी आन्दोलनको अस्तित्वमाथि नै संकट उत्पन्न हुँदै गएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मुलुकको ठूला ठूला राजनीतिक तथा सामाजिक परिवर्तनमा अहम भूमिका खेल्ने विद्यार्थी आन्दोलन कमजोर हुनु भनेको सिंगो मुलुक नै दिशाहिन हुने परिस्थितिको सुरुवात हुनु हो । यसप्रति सबै विद्यार्थी संगठनलाई जिम्मेवार हुन अनुरोध छ ।’

    निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु क्रान्तिकारीले रविन खम्बूको संयोजक तथा डार्विन चाम्लिङ सह–संयोजक रहेको स्ववियु निर्वाचन संयोजन तथा परिचालन समिति गठन गरिसकेको छ । 

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.