• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

मुटु अस्पतालमा क्याथल्याबको आजबाट औपचारिक उद्घाटन

  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मुटु अस्पतालमा जडान गरिएको क्याथल्याबको आज औपचारिक शुभारम्भ गरिएको छ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजका अध्यक्ष एवं मुटुरोग बिशेषज्ञ डा. मणिराज गौतमले क्याथल्याबको उद्घाटन गर्नुभएको हो । सो अवसरमाम बोल्दै प्रमुख अतिथि डा.गौतमले मुटु रोगको उपचारका लागि यो क्याथल्याब महत्वपूर्ण रहेको बताउनुभयो । मुटुको उपचारका क्रममा बन्द भएका रगतका नशा खोल्ने, भल्व खोल्ने, राख्न लगायतका मुटु सम्बन्धी उपचारका कामहरु क्याथल्याबमा हुने उहाँको भनाई छ ।

    कार्यक्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रबिधिको उपयोग प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा अस्पतालका सल्लाहाकार डा. ईश्वरी लौडारी, अस्पतालका प्रवन्ध निर्देशक प्रभात शर्मा लगायतले बोल्नुभएको थियो । अन्य अस्पतालको तुलनामा यहाँ भएको क्याथल्याब अत्याधुनिक प्रबिधिको रहेको अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस अस्पतालले चितवन र छिमेकी जिल्लाका मुटुका बिरामीहरुलाई सेवा दिंदै आएको बताउनुभयो । वि. सं २०७६ फागुनमा सेवा सुुरु गरेको यस अस्पतालमा अहिले बहिरंग सेवादेखि शल्यक्रियासम्मका सेवा सञ्चालन हुँदै आएका छन् । अस्पताल २५ शैय्याको रहेको छ । चितवन मुटु अस्पतालमा फ्लिप्सको क्याथल्याब जडान गरिएको हो । यो नेपालमा भएका क्याथल्याब मध्ये सबैभन्दा पछिल्लो अत्याधुनिक प्रविधि भएको अस्पतालले जनाएको छ ।

    फिलिप्स अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त कम्पनी हो । यसका उत्पादन नेपालमा धेरै प्रयोग गरिएका छन् । यो क्याथल्याबले चितवन र यस वरपरका मुटुका बिरामीको उपचारमा कोशिढुंगा सावित हुने अस्पतालले जनाएको छ । क्याथल्याबमा मुख्य गरी मुटु रोग र नसा सम्बन्धी रोगको पहिचान र उपचारमा यो निकै उपयोगी हुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.