• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्यानडामा “तावा ग्रील” खानाको प्रबर्द्धन गर्दै नेपाली रेष्टुरेण्ट’ संचालक तथा सेफ विर राना

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मिसिसागा । क्यानडाको मिसिसागा शहर क्षेत्रमा “तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज“ खाना लोकप्रिय बन्दै गएको छ । मिसिसागामा सन २०२१ को मे बाट शुरु गरिएको ’द तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज रेष्टुरेण्ट’ मा पाईने खानाहरू यो क्षेत्रमा प्रख्यात रहेको छ । तावाग्रीलको आफैले तयार पारेको स्पेशल मसलाबाट तयार गरिने खाना यस क्षेत्रमा पपुलर रहेको छ ।

    सो खानाको प्रबर्द्धन गर्न लागि परेका छन नेपाली संचालक तथा सेफ विर राना । सम्भवत यो एरियामा तावाग्रील स्पेशल खाना यसै रेष्टुरेण्टमा मात्रै तयार हुने गर्दछ । आफ्नो लामो अनुभव र ग्राहकको रोजाई अनुसार स्पेसल मसला मार्फत तावा ग्रील खाना तयार गरिएको रानाले बताउनु भयो । रेष्टुरेण्टमा स्पेशल तावाग्रील खानाका अतिरिक्त विभिन्न प्रकारका ईण्डियन, हाक्का चाईनिज खानाहरु पनि उत्तिकै लोकप्रिय छन ।

    तावा ग्रीलमा विभिन्न प्रकारका भेज तथा चिकेन मःम विभिन्न प्रकारका तन्दुरी मःम पनि पाईने रेष्टुरेण्टका संचालक समेत रहेका सेफ रानाले जानकारी दिनु भयो । भारतको मुम्बई तथा ब्याङ्लोरका होटल तथा रेष्टुरेण्टमा लामो समय मेन सेफको भुमिकामा काम गर्नु भएका ’द तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज रेष्टुरेण्ट’ का संचालक राना संग विभिन्न प्रकारका खाना बनाएको २५ बर्षको लामो अनुभव छ ।

    करिब २ दशकको क्यानडा बसाईमा उहाँले विभिन्न शहरको नाम चलेका होटल तथा रेष्टुरेण्टमा पनि सेफको भुमिकामा काम गरेको अनुभव रहेको छ । आफ्नो रेष्टुरेण्टमा इन्डियन, चाईनिज, पाकिस्तानी, क्यानडियन, अमेरिकी, मेक्सिकन, नेपाली लगायतका विभिन्न समुदायका ग्राहकको रोजाईमा रहेको संचालक रानाले बताउनु भयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.