• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

धरान १४ विजयपुर डाँडा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर मन्दिर

  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी | धरान १४ विजयपुर डाँडा रहेको एक धार्मिक तथा ऐतिहासिक मन्दिर पुर्वकै प्रसिद्ध मन्दिर हो । धरानलाई मन्दिरको पिठ पनि भनिन्छ । पिण्डेश्वर बाबा धाम पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ६ देखि ७ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् ।

    जस मध्य करिव ४ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् । पुराणमा उल्लेख भए अनुसार देव र दानवले समुन्द्र मन्थन गरी निकालेको विष र अमृत मध्ये अमृत छानी फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानको रुपमा पिण्डेश्वरलाई लिइन्छ । समुद्र मन्थन गर्दा सुरुमा कालकुट विष उत्पन्न भएको र उक्त विषलाई शिवले आफ्नो कण्ठमा राखेको र अन्तिम रत्नका रूपमा उत्पन्न अमृतलाई भगवान विष्णुले देवताहरूलाई मात्र पिउन अवसर दिएका तर दैत्य पक्षकालाई विष्णुले मोहिनी अप्सराको रूप धारण गरेर लट्ठ पारेर अलमल्याएर अमर बन्न नदिएको कथा छ ।

    प्रचलित जनविश्वास अनुसार, तिनै छोक्राको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको मान्यता रहेको छ । बिशेषगरि शिबरात्री,हरितालिका तिज, साउन महिनाको सोमबार उलेख्य संख्यामा दर्शनार्थी आउने गर्छन । श्रावण महिनाभरी नै सप्तकोशी नदीको पानी ल्याएर यस मन्दिरमा चढाउने चलन छ । समुद्र सतहदेखि १५६० फुट उचाइमा रहेको पिण्डेश्वर हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिन्छ । पिण्डेश्वरमा बालाचतुर्दशी, शिवरात्रि र तीजमा मेला लाग्ने गर्छ ।

    बेद ब्यास,काल भैरब,महेश्वर,तेत्तीस कोटि देवता ,सरस्वती अष्टभुजा देबिको मन्दिर पनि पिण्डेश्वए धाम परिसर मै रहेको छ । महादेबका विभिन्न स्वरुप पशुपतिनाथ,हसेकी,गुप्तेश्वरको प्रतिमा पनि परिसरमै देख्न सकिन्छ । पुजा गर्न आउनेको सुबिधाको लागि भनेर वरिपरि फुल , रूद्धाक्ष , चन्दर बेलपत्रपनी परिसरमै पाउन सकिन्छ । पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ६ देखि ७ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् ।

    जस मध्य करिव ४ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् । डाडा बाट धरानबजार निहाल्दै हरियाली सँग बात मार्न फुर्सदमा घुम्न र धर्मकर्मका लागि आउने गरेको स्थल अत्यन्तै सुन्दर छ । यस मन्दिरको व्यवस्थापन समितिले मन्दिरको व्यवस्थापन गरेको छ । स्थानीय सरकारबाट पनि प्रचार प्रसार हुने हो भने पर्यटकहरू आएर यहाँको व्यापार फस्टाउने थियो एक स्थानीय व्यवसायीले बताए । झापा, धनकुटा , सुनसरीको इटहरी , धरानबाट जस्ता ठाउँबाट भक्तजन आउने गर्दछन् ।

    यहाँ पुग्न धरानबाट करिब १ घण्टाको यात्रामा सहजै सवारीसाधनमा पुग्न सकिन्छ । धरानमा बुढा सुब्बा मन्दिर , दन्तकाली मन्दिर , पञ्चकन्या मन्दिर यहाँ प्रखुम धार्मिक मन्दिर हुन् ।इन्फो नेपालबाट

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.