• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भरतपुरको अस्पताल रोडमा सभ्यश्री डेण्टल एण्ड एथेस्टिक क्लिनिक

  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुरको अस्पताल रोडमा सुविधा सम्पन्न डेण्टल तथा एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । एकै छाना मुनीबाट डेन्टल र अनुहारको छाला सम्बन्धि सेवा दिने उद्धेश्यसहित सभ्यश्री डेण्टल एण्ड एथेस्टिक क्लिनिकले आजबाट सेवा सुरु गरेको हो । क्लिनिकको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे । खनालले सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, एसपी रामेश्वर कार्कीले भरतपुर जस्तो स्वास्थ्यको हव क्षेत्रमा सञ्चालनमा आएको क्लिनिकले उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे । अफिनका अध्यक्ष नारायणसिंह कुँवरले दात र अनुहारले सौन्दर्यता झल्काउने भन्दै हेरचाहमा ध्यान दिनुपर्ने बताए । डाक्टर रस्ना श्रेष्ठ र डा उन्नति जिसी, डा सुरेश श्रेष्ठ र डा सुनिल रानाभाटको संयुक्त लगानीमा सञ्चालनमा आएको क्लिनिलले नयाँ प्रविधिको प्रयोगबाट सेवा दिने बताईएको छ ।

    क्लिनिक सञ्चालनमा आएसँगै दाँत तथा अनुहारको छाला सम्बन्धी सेवा लिनका लागि स्थानीयलाई अझ बढी सहज हुने डा. रस्ना श्रेष्ठको भनाई छ । डेण्टल क्लिनिकमा दाँत सम्बन्धी सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध रहेको श्रेष्ठले बताईन् । क्लिनिकमा डेण्टिस्ट सर्जन र डेण्टल हाइजेनिष्टबाट हरेक दिन सेवा प्रदान गरिने अर्कि सञ्चालक डा उन्नति जिसीको भनाई छ । हाईड्राफेसियल विधिबाट छालामा कुनै असर नगर्ने गरि चाया, पोतो, दाग हटाईने उनले बताईन् ।

    यस्तै किराले खाएको दाँतमा नचिनिने गरी सिमेन्ट भर्ने, दाँतको एक्स–रे गर्ने, बाङ्गाटिङ्गा नमिलेका दाँतहरुलाई मिलाउने, दाँत नभएको ठाउँमा नचिनिने गरी स्थायी तथा अस्थायी दाँत लगाउने, बालबालिकाको दुखेको दाँतको उपचार गर्ने, सबै दाँत लगाउने सेवा पनि क्लिनिकमा उपलब्ध हुने उनले जानकारी दिईन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.