• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

  •   आइतबार, चैत १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का ढकालले मध्य तराईको ग्रामीण परिवेशलाई समेटेर उपन्यास सार्वजनिक गर्नुभएको हो । नेपाली साहित्यको क्षेत्रमा पहाडबाट तराई बसाइँ सर्नेसहित आदिवासी समुदायको कठा लिएर साहित्यमा प्रवेश गर्नुभएको लेखक ढकाल लामो समयदेखि ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

    यस उपन्यासमा छोटा र सरल वाकयहरु रहेका भन्दै लेखक ढकालले पाठकलाई पढ्न र बुझ्न सहज हुने बताउनुभयो । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल भएको भन्दै ढकालले जौवाको अर्थ विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे भएको उल्लेख गर्नुभयो । आञ्चलिकतामा आधारित रहेर लेखिएको उपन्यास भएकाले यस पुस्तक पढ्ने व्यक्तिले मध्य तराईको वस्तुस्थितिबारे बुझ्नसक्ने ढकालको भनाइ छ । ग्रामीण परिवेशमा बाल्यकालमा गरिने बाल्यक्रिडा, पौडी खेल्दाको अनुभव, पहिलो पटक टेलिफोन गर्दाको अनुभूतिहरु उपन्यासमा समावेश भएका छन् ।

    उपन्यासको मुख्य कथा विद्यालयमा पढ्दै गरेकी एउटी किशोरीको भए पनि त्यहाँ अन्य परिवेश पनि समावेश भएका छन् । समाजमा घट्ने घटनाहरुमध्येको किशोरीलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको र त्यस घटनापछि किशोरी आत्महत्या गर्न विवश भएको कथावस्तुलाई प्रमुखताका साथ जौवामा समेटिएको छ । “तराईका विषयवस्तुमा अन्य कृतिहरु पनि लेखिएका छन्” लेखक ढकालले भन्नुभयो, “यद्यपि यहाँ पहाडबाट तराईमा बसाइँ सरेर आउने र आदिवासी समुदायसहित सबैको कथावस्तु समेटिएकाले अन्य कृतिहरुको भन्दा जौवामा फरक परिवेश पाइन्छ ।” लेखक ढकालले जौवाभित्र विभिन्न ४८ वटा उपकथाहरु समावेश भएका जानकारी दिनुभयो ।

    शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको जौवा उपन्यासको विमोचन केही दिन अगाडि काठमाडौँमा गरिएको उल्लेख गर्दै लेखक ढकालले चाँडै नै गृह विमोचनको तयारीमा रहेको जानकारी दिनुभयो । उपन्यासमा समावेश गरिएका स्थानीय बोलीचालीको भाषाको शब्दार्थसहित राखिएको जौवाको मूल्य रु.५२५ रहेको छ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.