• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पाणिनी बहुमुखी क्याम्पसमा कर्मकाण्डी साधारसभा, सञ्चालक समितिमा नेतैनेता

  •   सोमबार, चैत २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा चरम राजनीति भएको छ । दलीय बाँडफाँड नमिल्दा ९ वर्षसम्म नभएको क्याम्पसको साधारणसभा प्रक्रियामात्र पुरा गर्दै सम्पन्न गरिएको छ । यही चैत्र १८ गते क्याम्पसमा सम्पन्न भएको साधारण सभाले राजनीतिक दलले पहिल्लै बाँडफाँड गरेको सञ्चालक समितिलाई अनुमोदन गरेको छ ।

    आफू निकटका आजीवन सदस्यमात्र भेला गराई गरिएको कर्मकाण्डी साधारण सभाले नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानको नेतृत्वमा सञ्चालक समिति गठन गरेको छ । दलको लामै छलफल र रस्साकस्सीका विच पनि पदाधिकारीमा बाँडफाँड नमिलेपछि पदाधिकारी पद खारेज गरी मुस्कानको नेतृत्वमा अन्य दलका नेता सदस्य रहनेगरी ९ सदस्यीय सञ्चालक समिति घोषणा गरिएको हो । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु सदस्य छन् ।

    नवनिर्वाचित समितिको सदस्यहरुमा नेपाली काँग्रेसकी नेतृ लक्ष्मी श्रेष्ठ, नेता ऋषव अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष इश्वरा पोख्रेल, नेकपा एमाले अर्घाखाँचीका पूर्व अध्यक्ष जनार्दन खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विक, जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, महिला नेतृ कमला भण्डारी भुसाल, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल सदस्य चयन भएका छन् । साधारणसभाको बन्दशत्र प्रकृयामा अगाडी नै नबढाई जवरजस्त नामावली पढेर सुनाइएको कार्यक्रममा सहभागी एक नेताले बताए ।

    नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान उपस्थित कार्यक्रममा चौहानले नै उम्मेदवारी दिने डरले प्रक्रिया नै शुरु नगरिएको स्रोतले बतायो । यस्तै शिक्षामा भैरहेको राजनीतिको विरोध गरेको स्वतन्त्र पार्टीलाई कार्यक्रममा खवर नै गरिएन । यसअघि २०७५ सालमा भएको साधारणसभा दलीय सहमती नजुटेपछि अलपत्र परेको थियो ।

    उद्घामटन भएपनि समापन नभएको उक्त साधारणसभामा राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीको नेतृत्वमा संचालक समिति बनाउने निर्णय भएपनि अन्य पद नमिलेपछि अलपत्र परेको थियो ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.