फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न मङ्गलबार भरियालाई बोकाएर जाँदै भक्तजन । काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन । हिँडन नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्ले पाटीदेखिनै बाटामा भरियाहरु भेटिन्छन् ।
उनीहरुले बोकेर मन्दिरसम्म पु¥याएको भक्तजनको तौल अनुसार प्रतिकेजी रु १०० लिने गर्छन् भने मन्दिरसम्म पु¥याएर देवीको दर्शन गराएर काफ्लेपाटी गाडी चढ्ने ठाउँसम्म ल्याएको प्रतिकेजी रु २०० लिने गर्छन् । तस्बिरः दिलकुमार लिम्बू÷रासस








