• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

माओवादी नेतृ दाहालले भनिन्– माओवादीहरू एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन

  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य रेनु दाहालले देशभरका माओवादी नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएकी छन् । अर्घाखाँचीको सन्धीखर्कमा माओवादी केन्द्र अर्घाखाँचीको कार्यालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

    सो अवसरमा नेतृ दाहालले जनतालाई आशा जगाउनु र परिवर्तनको रक्षा गर्नु माओवादी नेता कार्यकर्ताको प्रमुख भूमिका रहेको बताईन् । उनले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सकृय भूमिका खेल्नु पर्ने बताईन् । जनयुद्धका सहिदहरूलाई सम्मान र घाईते बेपत्ता सहिद परिवारहरूको जिविकोपार्जनलाई सहज बनाउन वर्तमान सरकारले सरकार गठनको १ सय दिनमा उल्लेख्य काम गरको उल्लेख गरिन । उनले यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

    नेतृ दाहालले भनिन् ‘अध्यक्ष प्रचण्डले पटकपटक भन्ने गर्नुभएको छ । हामी गरौकी मरौ को अवस्थामा छौ हामीलाई गफ गरेर बस्ने समय छैन । हामीले सरकारले हरेक दिन परिणाम दिने जनताका मन जित्ने गरी काम गर्नु पर्छ । यो भित्र ठूलो मर्म छ । पार्टी निर्माणको संकल्प छ ।’ अर्घाखाँचीमा पनि पार्टी छोडेर गएकाहरू माओवादी आन्दोलनको खिलापमा लागेका छन्, तिनीहरू गद्धार हुन् । उनीहरू पुरै गलत छन् परिवर्तन गर्ने र त्यसको रक्षा र विकास गर्ने मूलधारको माओवादी हामी मात्र हो–उनले भनिन् ।

    भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा दोस्रो कार्यकालको नेतृत्वमा रहदा आफूले विकास, समृद्धि सुशानमार्फत जनताको मन जित्ने गरी काम गरिरहेको धारणा राखिन् । उनले माओवादी केन्द्रबाट निर्वाचित संघ प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधीहरूलाई जनताको मन जित्ने गरी विकासमा जनतालाई जोडेर अगाडि बढ्न आग्रह गरेकी छन् । कार्यक्रममा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ सल्लाहकार बुद्धि जिसीले माओवादीहरू एक ढिक्का भएर अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताए ।

    उनले पार्टीले लिएको विकास र समृद्धिको योजनालाई जनताका आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए । वर्तमान सरकारले छोटो समयमा जनताका समस्यालाई सहज ढंगले हल गर्न दर्जनौ निर्णय गरी कार्यान्यनमा ल्याएको बताउदै यसलाई जनस्तरसम्म पुर्याउन सिड्गो पार्टी पक्ति एक ढिक्का भएर लाग्नु पक्ने बताए । सरकारले गरेका राम्रा कामबाट आतिएर जनतामा भ्रम छर्न खोज्नेहरूका विरूद्ध प्रतिकार गर्न आग्रह गर्दै अर्घाखाँचीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरेका थिए ।

    कार्यक्रममा अर्घाखाँचीका नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सो अवसरमा नेतृ दाहाललाई नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिय । शनिबार नै गुल्मीको धुर्कोट गाँउ कमिटिले पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेतृ दाहालले सिङ्गो पार्टी एक ढिक्का भएर संगठन निर्माण र जनसेवामा लाग्न निर्देशन दिएकी थिईन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.