जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा अवस्थित प्रसिद्ध श्री मङ्गलनाथ महादेवको मन्दिर । यस मङ्गलनाथ महादेवको शिवलिङ्ग गुफामा पानीमुनि रहेको छ । तस्बिर : सञ्जीतकुमार मण्डल÷रासस