• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खेलकुदका सदस्य सचिव श्रीधर शर्मालाई गैँडाकोटमा स्वागत तथा सम्मान

  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई गैँडाकोटमा स्वागत तथा सम्मान गरिएको छ । शर्मालाई बिहीबार गैँडाकोट नगरपालिकाको कार्यालयमा स्वागत तथा सम्मान गरिएको हो । गैँडाकोट नगर खेलकुद विकास समिति, गैँडाकोट खेलकुद समिति, गैँडाकोट महिला फुटबल कल्ब, राष्ट्रिय तेक्वान्दो संघ गैँडाकोट, गैँडाकोट बक्सिङ कल्ब, गैँडाकोट नगर भलिबल संघ लगायत खेलसँग सम्बन्धित संघ संस्थाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

    शर्मा नवलपुरको मध्यविन्दु २ निवासी हुनुहुन्छ । कानुन व्यवसायीसमेत रहनुभएका शर्मा भलिबल संघको केन्द्रीय सचिव समेत हुनुहुन्छ । एक हप्ता अघि मात्रै उहाँ गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै सदस्य सचिव श्रीधर शर्माले गैँडाकोटमा रहेको क्षेत्रीय रङ्गशाला, गैँडाकोट बहुउद्देश्यीय कर्भड हल, गैँडाकोट फुटसल कोर्ट, विपि अन्तर्राष्ट्रिय खेलकुद ग्राम, नवजागरण खेलकुद मैदान लगायतका खेल मैदान र उत्साही खेलाडीका कारण खेलको प्रचुर सम्भावना रहेको बताउनुभयो ।

    साथै गैँडाकोटको खेल विकासका लागि आवश्यक भौतिक पूर्वाधार र नियमित प्रशिक्षणको लागि सहयोग गर्ने बताउनुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले यहाँको खेलको विकासका लागि आवश्यक पूर्वाधार र गर्नुपर्ने कामबारे अवगत गराउँदै नगरका तर्फबाट सक्दो सहयोग गर्दै आएको बताउनुभएको थियो ।

    गण्डकी प्रदेश भलिबल संघका सदस्य एवं गैँडाकोट खेलकुद समितिका कोषाध्यक्ष गजेन्द्र वनले गैँडाकोटमा ५५ सालदेखी समितिले गरेका प्रगतिबारे अवगत गराउँदै यहाँको क्षेत्रीय रंगशालामा बन्दै गरेका संरचनाको पूर्णताको लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

    कार्यक्रममा गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की, गैँडाकोट खेलकुद समितिका उपाध्यक्ष रमेश तिवारी, जिल्ला बक्सिङ संघका उपाध्यक्ष दलबहादुर राना, एन्फा गण्डकी प्रदेश फुटबल संघका सदस्य दिलकुमारी घिमिरे, तेक्वान्दो संघ गैँडाकोटका गोपाल परियार, एन्फा रेफ्रि अमित घिमिरे लगायत खेलाडी, कोच, प्रशिक्षकको उपस्थिति रहेको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.