• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सम्बेदनशिलता बुझेर काम गर्न मन्त्री जोशीको निर्देशन

  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका कर्मचारीहरुलाई बिरामीको सम्बेदनशिलता बुझेर काम गर्न निर्देशन दिनुभएको छ । भरतपुर अस्पतालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अस्पतालमा आउने बिरामी र उनका आफन्तहरुको सम्बेदनशिलताको ख्याल गर्दै सेवा प्रदान गर्न आग्रह गर्नुभएको हो ।

    अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी एबं चिकित्सकले बिरामीको सम्बेदनशिलता बुझ्न नसक्दा समय समयमा घटनाहरु हुने गरेको बताउँदै उहाँले भन्नुभयो “अस्पताल सम्बेदनशिल क्षेत्र हो । त्यसको मर्म बुझेर सेवा प्रदान गर्नुस् ।” संघिय अस्पतालको रुपमा बिकास भएको भरतपुर अस्पतालमा आउने बिरामीको व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको बताउँदै उहाँले सेवालाई छिटो छरितो प्रदान गर्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “साना कुराहरुबाट सुधार गर्दै जाउँ अस्पताल आफैमा सुध्रिन्छ ।”

    प्रदेश सरकारले मस्तिस्क घात भएका बिरामीहरुका लागि काठमाडौंमा त्रिबि शिक्षण अस्पतालसंग समन्वय गरेर काम गर्न लागेको उहाँले जानकारी दिनुभयो । चितवनको भरतपुर अस्पताल र अर्को प्रदेश अस्पतालसंग समन्वय गरेर मस्तिस्क घात भएका बिरामीहरुको उपचारका गर्ने गरि शिक्षण अस्पतालालई रिफरल अस्पतालको रुपमा प्रयोग गर्ने योजनामा सरकार रहेको उहाँले बताउनुभयो । भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिकास गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँको भनाई छ ।

    कार्यक्रममा अस्पतालको प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्ण पौडेलले अस्पतालको बिषयमा जानकारी गराउनुभएको थियो । उहाँले यस अस्पताललाई बिशिष्टिकृत अस्पताल वनाउन लागिएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार र स्थानीय तहले समेत सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

    सो अबसरमा अस्पताल बिकास समितिका सदस्य प्रेम तिमिल्सीना, सरकारी चिकित्सक संघका अध्यक्ष प्रा.डा. मणी प्रसाद गौतम, फ्रेण्ड्स अफ भरतपुर अस्पतालका संयोजक बसन्त पराजुली, भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियनका सचिब शिव बस्याल, निमित्त नर्सिङ् बिभाग प्रमुख हिरा देवी सुवेदी लगाएतले अस्पताल र यहाँका कर्मचारीहरुको समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.