• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

रत्ननगर अस्पतालमा आइसीयू सेवा उद्घाटन

  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित बकुलहर रत्ननगर अस्पतालमा बुधबार आइसीयू सेवा उद्घाटन गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले एक औपचारिक कार्यक्रमका बीच आइसीयू सेवाको उद्घाटन गरेका हुन । अस्पतालको मुख्य भवनको दोस्रो तल्लामा तत्कालका लागि ५ बेडको आइसीयू सञ्चालनमा ल्याइएको मेसु मदन ज्ञवालीले जानकारी दिए । आवश्यक पूर्वाधार, उपकरण र चिकित्सक सहित तत्काल ५ बेडको आइसीयू सञ्चालन गरिएको र केही महिना भित्रै ८ हुँदै १० बेड बनाउने योजना रहेको उनले जानकारी दिए ।

    आइसीयू सञ्चालनको लागि ५ जना मेडिकल अफिसर र ५ जना अनुभवी नर्स खटाइएको छ । विरामीको उपचारको लागि विशेषज्ञ डाक्टरहरु राउण्डमा आउने मेसु ज्ञवालीले बताए । सो अस्पतालमा मृर्गौला डायलासिस, शल्यक्रिया,इन्डोस्कोपी लगायतको विशिष्ट सेवा प्रदान गर्दै आइरहेको सो अस्पतालले स्वास्थ्य उपचारको महत्वपूर्ण सेवाको रुपमा रहेको आइसीयू सञ्चालनमा ल्याएको हो ।

    उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री जोशीले अस्पतालको रुपान्तरणको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । सेवा प्रवाह र सरसफाईमा रत्ननगर अस्पताल जिल्लाकै नमुना अस्पतालको रुपमा विकास भइरहेको भन्दै मन्त्री जोशीले प्रदेशको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न पहल सुरु गर्ने बताए । कार्यक्रममा मेयर प्रल्हाद सापकोटाले विपन्न नागरिकको उपचारको लागि अस्पतालमा नगरभित्रका तीन हजार परिवारको स्वास्थ्य बिमा र अति विपन्नको उपचारको लागि स्वास्थ्य उपचारकोष स्थापना गरिएको बताए ।

    उनले आमा र बच्चाको उपचारलाई प्रभावकारी बनाउन अस्पताल परिसरमा मातृशिशु अस्पतालको भवन निर्माण भइरहेको बताए । सो अस्पतालबाट बहिरङ उपचार सेवा, स्त्री तथा प्रसूति, हार्डजोर्नी, सर्जरी, छाला तथा यौन रोग, नाक, कान र घाँटी, वालरोग, मानसिक रोग, रेडियोलोजी, रेडियोग्राफी, दन्तरोग, अन्तरंग सेवा, शिशुसदन उपचार सेवा, शल्यक्रिया, इन्डोस्कोपी, फिजियोथेरापी, प्याथोलोजी, अत्याधुनिक प्रयोगशाला सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, क्षयरोज तथा कुष्ठरोग निधान सेवा सञ्चालनमा रहेको जनस्वास्थ्य निरीक्षक रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

    अस्पताल सञ्चालक समितिका अध्यक्ष गोपालराज कर्मचार्यको अध्यक्षमा भएको कार्यक्रममा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी, स्वास्थ्य सचिव बद्रिबहादुर खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक, रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, अस्पतालका पूर्व अध्यक्षहरु जनी अहमद् शेख, देवेन्द्रकुमार श्रेष्ठ लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.