काठमाडौँ । दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर ।
सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ ।
यहाँ नेपाल तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्था गरिएको छ ।
कालिञ्चोक भगवती मन्दिर
कालिञ्चोक भगवती मन्दिर
- अ
- अ
- अ








