• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सूर्यपुर एफसीले जित्यो चितवन च्याम्पियनसिपको उपाधि

  •   बुधबार, असार २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । छैठौं चितवन च्याम्पियनसिपको उपाधि सूर्यपुर फुटबल क्लबले जितेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज सम्पन्न फाइनलमा गैंडाकोटलाई फराकिलो अन्तरले निराश बनाउदै सूर्यपुर च्याम्पियन बनेको हो । हाई स्कोरिङ उपाधि भिडन्तमा राष्ट्रिय खेलाडीको बाहुल्य रहेको सूर्यपुर ७-१ ले विजयी भयो ।

    सुरुवातदेखि नै गैंडाकोटविरुद्ध दबाब बनाएको सूर्यपुरले १४ औं मिनेटमा अग्रता लियो । सूर्यपुरका लागि बिमलले सुरुवाती गोल गरेका थिए । ३० औं मिनेटमा कप्तान बिक्कीले गोल गरेपछि सूर्यपुरले अग्रता दोब्बर बनाए । उनले गैंडाकोटका गोलरक्षक विशाल सुनारको गल्तीको फाइदा उठाउदै गोल गरे । ३३ औं मिनेटमा सूर्यपुरले आत्मघाती गोल गर्‍यो । दोस्रो हाफको सुरुवाती समयमा नै सूर्यपुरले गोल गर्‍यो । ५० औं मिनेटमा बिमलले व्यक्तिगत दोस्रो गोल गरे ।

    बिमलको लङ रेन्जर प्रहारमा गैंडाकोटका गोलरक्षकले कुनै अवसर नै पाएनन् । ६९ औं मिनेटमा कप्तान विक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सूर्यपुरले ४-१ को अग्रता लियो । ७१ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै सूर्यपुरलाई फराकिलो जिततर्फ अग्रसर गराए। अतिरिक्त समयमा सूर्यपुरले दुई खेल गर्‍यो । अतिरिक्त समयमा मैदान प्रवेश गरेका नबिनले गोल गरेपछि सूर्यपुरले ६-१ को अग्रता लियो । लगत्तै बिक्कीले ह्याटि्रक गरेपछि सूर्यपुर ७-१ ले विजयी भयो ।

    सूर्यपुरका बिमल म्यान अफ दि म्याच भए । विजेता सूर्यपुरले शिल्डसहित तीन लाख रूपान्तर प्राप्त गरेको छ । उपविजेताना सीमित गैंडाकोटले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । गैंडाकोटका युसुफ थपलिया प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे ।

    सूर्यपुरका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, सूर्यपुरकै कुलदीप कार्की उत्कृष्ट डिफेन्डर, गैंडाकोटका जय लामा उत्कृष्ट मिडफिल्डर र ५ गोल गरेका सूर्यपुरकै विक्की चाम्लिङ राई सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही १०-१० हजार रुपैयाँ प्राप्त गरे । एभरेष्ट क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा १२ टिम सहभागी थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.