• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

युवा राजनीतिज्ञ कोईरालाको राजव्यूह लोकार्पण

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनका युवा राजनीतिज्ञ कैलाश कोईरालाद्धारा लिखित उपन्यास राजव्यूहको एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । कृतिको लेखककी माता पार्वती कोईराला, नेपाली काङ्ग्रेसका बागमती प्रदेश सभापती इन्द्र वहादुर बानियाले संयुक्त रुपमा लोकार्पण गर्नुभएको छ । नेपालको राजनीतिमा हुने गरेको चलखेल, अहिलेको समाज र प्रेमको बिषयमा आधारित भएर उपन्यास लेखिएको छ । बैचारिक प्रष्टता र राजनैतिक ओझ सहित आएको यस कृतिले नेपाली समाजको पछिल्लो समयलाई यथार्थ चित्र गरेको पाईछ ।

    कार्यक्रममा नेपालली काङ्ग्रेसका प्रदेश सभापति वानियाले राजनीतिको भ्रम र झुटको विचमा यथार्थ र सत्यमा जोड्ने प्रयास गरेको बताउनुभयो । मुलुकको राजनीति कुन चक्रव्यूहमा जाँदैछ भन्ने यस पुस्तकबाट पाईने उहाँले बताउनुभयो । लेखकले यहाँ दिएको पात्रले देशको राजनैतिक अबस्था, समाजको अबस्था र प्रेमको कुरलाई यथार्थ रुपमा प्रस्तुत गरेको उहाँको भनार्य छ । राजनीति संगै सहित्यलाई लान सके समाज परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले कोइरालाको कृतिले समाज परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    २४ वटा च्याप्टरमाा लेखिएको सो उपन्यासले समाझालाई झस्काउने काम गरेको समिक्षक उदय अधिकारीले वताउनुभयो । उहाँले पछिल्लो समय राजनीति गरेर हिड्नेको अबस्था के छ र कसरी घर चलिरहेको छ भन्ने कुरा यस कृतिले स्पष्ट पारेको बताउनुभयो । राजनीतिज्ञहरु पहिले देखिनै साहित्यमा लाग्ने गरेको बताउँदै उहाँले साहित्य मार्फत समाज रुपान्तरणमा सहज हुने बताउनुभयो । अर्का समिक्षक डा. भोजराज अधिकारीले यो कृति तथ्यपरक रहेको बताउनुभयो ।

    सामान्य व्यक्तिले समेत बुझ्न सक्ने कृति रहेकाले यसले राजनीति र समाज परिवर्तनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ्ले राजनीति संगै साहित्यलाई अघि वढाउन कठिन हुने बताउँदै कोइरालाको आगमी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो । राजनीतिमा देखिएको बेथिति हटाउन यो उपन्यास सहयोगी बन्ने उहाँको भनाई थियो । कार्यक्रममा साहित्यकार डा.नवराज लम्सालले राजनीतिलाई सुधार गर्नका लागि यस्ता कृतिको आबश्यकता रहेको बताउनुभयो ।

    उहाँले यस कृतिमा भएका पात्रको भूमिकाले उपन्यासलाई अझै प्रभावकारी बनाउन मद्धत गरेको बताउनुभयो । सो अबसरमा नेपाली काङ्ग्रेसका पूर्ब पार्टी सभापतिहरु बिकास कोईरलाला, कृष्णलाल सापकोट, बाम बुद्धिजीबि प्रेम रिमाल, सम्पूर्ण किताव नारायणगढका सञ्चालक लेखराम सापकोटा, सामाजिक अभियान्त अर्जुन भूषाल लगाएतले कोईरालाको कृतिले समाजको बास्तविकतालाई चित्रण गरेको बताउनुभयो ।

    एक सय ६८ पृष्ठको सो कृति नारायणगढको सम्पूर्ण कितावले वजारमा ल्याएको छ । कृतिका लेखक कोईराला नेपाली काङ्ग्रेस चितवनका महाधिबेशन प्रतिनिधि एबं बागमती प्रदेशको कार्यसम्पादन समितिका सदस्य रहनुभएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.