• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

साफ यु–१९ को प्रदेश छनौटका लागि चितवनबाट ३८ खेलाडी छनौट

  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । साफ यु–१९ च्याम्पियनसिप फुटबलको प्रदेश छनौटका लागि चितवनबाट ३८ जना खेलाडी छनौट भएका छन् । साउन १० देखि १६ गतेसम्म बिभिन्न चरणमा भएको छनौटबाट ३८ जना छानिएका हुन्। पालिकास्तरबाट जिल्लास्तर हुँदै ३८ जना छनौट गरिएको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

    छनौट भएका खेलाडीहरुमा नुर्वल राना मगर, कुशल गुरुङ, युवराज राना, चित्रबहादुर कुमाल, जीवन दुरा, राजु चौधरी, सुरजप्रसाद शाह, आयुष मोक्तान, निखिल रानाभाट, सुलभ थापा, बसन्त कुमाल, रोहित नेपाली, समिर श्रेष्ठ, दीपेश गुरुङ, बिनोद तमाङ बिशाल तमाङ, ओमप्रकाश नेपाली, लंक खत्री र कुमार गुरुङ रहेका छन् ।

    यस्तै सुदीप गुरुङ, लकमान गुरुङ, सुजल गुरुङ, प्रनिश गुरुङ, अभिषेक गुरुङ, देव तामाङ, छिरिङ तामाङ, शुभम गुरुङ, नारायण पौडेल क्षेत्री, समर्पण लुङ्गेली, जेनिश ढकाल र उज्यन पौडेलले पनि छनौट भएका छन् । ३८ खेलाडीमा निखिल अधिकारी, विश्वास खड्का, निशल मगर, एन्जल लामा, दीपेश सापकोटा, राजन तमाङ र निशल मगर पनि अटाएका छन् ।

    एक साताको छनौट कार्यक्रमबाट चितवन जिल्ला फुटबल संघका प्रशिक्षक सुमन श्रेष्ठले उनीहरुलाई छनौट गरेका हुन्। जिल्लाबाट छानिएका ३८ खेलाडीहरु बागमति प्रदेश स्तरीय छनौटका लागि २० गते काठमाडौं प्रस्थान गर्ने ढकालले बताए । प्रदेश छनौटपछि अखिल नेपाल फुटबल संघले अन्तिम चरणको छनौट गर्ने चितवन फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।

    एन्फाले गर्ने अन्तिम छनौटबाट छनौट हुने खेलाडीहरु घरेलु मैदानमा हुने यु १९ साफ च्याम्पियनसिपका लागि छनौट हुनेछन्। । यु १९ साफ च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.