• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जिल्ला क्रिकेट संघमा संस्थापन पक्ष हाबी

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट कार्यसमितिमा १५ जनाका लागि भएको निर्वाचनमा १४ जना संस्थापन पक्षबाट निर्वाचित भएका छन् भने १ जना संस्थापनइतर पक्षबाट विजयी भएका छन् । संस्थापनइतर पक्षबाट राजु खड्कामात्रै कार्यसमिति सदस्य बन्दा पदाधिकारी र बाँकी सदस्यहरुमा संस्थापन पक्षले जित हात पारेको हो ।

    संस्थापन पक्षबाट सुदिप पियाको प्यानल र संस्थापनइतर पक्षबाट मनिष सापकोटाको प्यानलबिच भएको रोमान्चक चुनावी प्रतिस्पर्धामा सुदिप पियाले ३ मतको झिनो मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी मनिष सापकोटाले २२ मत प्राप्त गर्दा पियाले २५ मत प्राप्त गरेका हुन् । अध्यक्षमा निर्वाचित सुदिप पिया निवर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका थिए । यस्तै, उपाध्यक्षमा पनि संस्थापन पक्ष नै हाबी रह्यो ।

    उमेश पिया र इशानसिंह बानियाँबिच भएको प्रतिस्पर्धामा पिया १ मतले विजयी भए । बानियाँले २३ मत ल्याउदा पियाले २४ मत प्राप्त गरे । पिया निवर्तमान कार्यसमितिको सचिव रहेका थिए । यसैगरी, सचिव पदका लागि संस्थापन पक्षबाट सुरज ज्ञवाली र इतरपक्षबाट अनिल अधिकारीबिच चुनावी प्रतिस्पर्धा भएको थियो । ज्ञवालीका निकटतम प्रतिद्वन्द्वी अधिकारी १ मतको झिनो अन्तरमा पराजित भए । ज्ञवालीले २४ मत प्राप्त गर्दा अधिकारीको पक्षमा २३ मत खसेको थियो ।

    पराजित भएका अधिकारी बागमती प्रदेश क्रिकेट संघका वर्तमान कोषाध्यक्ष हुन् भने ज्ञवाली चितवन जिल्ला कार्यसमिति सदस्य रहेका थिए । त्यस्तै, कोषाध्यक्षमा संस्थापन समुहबाट अर्जुन केसी र इतर समुहबाट वचन कार्की चुनावी मैदानमा होमिएका थिए । केसीले निकटतम प्रतिद्वन्द्वी कार्कीलाई १ मतले पराजित गर्न सफल भए । उनको पक्षमा २४ मत खस्दा विपक्षमा २३ मत खसेको थियो । यस्तै कार्यसमिति सदस्यका लागि १ महिलासहित ११ जनाका लागि भएको निर्वाचनमा संस्थापन पक्षबाट १० जना निर्वाचित भए ।

    महिला सदस्यमा संस्थापन पक्षबाट आर्या अर्याल निर्वाचित भइन् । सदस्यहरुमा अरुण घले, प्रशान्तकुमार पिया, उत्सव श्रेष्ठ, जीवन गुप्ता, ध्रुव शर्मा, प्रितम पिया, विजय बोहोरा, भरतकाजी कुँवर, मेघनाथ उपाध्याय र राजु खड्का निर्वाचित भए । नेपाल क्रिकेट संघ (क्यान)को महाधिवेशन नजिकिदै गर्दा जिल्लाहरुको अधिवेशन भएको हो । प्रदेश हुँदै केन्द्रको समेत नयाँ कार्यसमिति चयनको प्रक्रियामा क्यान अघि बढेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.