• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

यौन खेलौनाको प्रयोगले सुखानुभुतीपछि चितवनमा माग बढ्दै

  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पछिल्लो समय यौन खेलौनाको माग बढ्दै गएको छ । यौनाङ्गमा लगाउने लुब्रीकेन्टस (तेल) र उत्तेजना ल्याउने यौन खेलौनाको माग बढ्दो छ । यौन सम्पर्क गर्न सक्षम पुरुष तथा महिलाले आफ्नो यौन क्रियाकलापमा लुब्रीकेन्टस र भाईब्रेटर्सको प्रयोगबाट थप आनन्द र सुखानुभूति प्राप्त गरेपछि यी साधनको माग बढेको हो । प्राकृतिक यौनसम्पर्क जस्तै खेलौनाबाटपनि उत्तिकै सन्तुष्ट प्राप्त हुनेपछि पुरुष तथा महिला यौनाङ्गबाट यौन सुख लिने मानिसको संख्या पनि बढ्दै गएको भरतपुर १० सप्तगण्डकी चोकमा रहेको सेक्स टोयज सपक संचालक आशिश लामा बताउँछन् ।

    कृतिम यौनाङ्गको प्रयोग गरेर सेक्स गर्दा थप सहज र आनन्द हुनेभएपछि उमेर पुगेका महिला पुरुषले लुब्रिकेन्टस भाइब्रेटर्स मन पराउंँदै गएको पसलका सञ्चालक लामा बताउंँछन । ‘डिल्डो अथवा पुस्सी प्रयोग गर्दा लुब्रीकेन्टसको प्रयोगले एकातिर सेक्स गर्दा आनन्द आउंँछ अर्कोतिर लुब्रीकेन्टसको चिल्लोपनाले थप सुखानुभूति दिन्छ , उनले भने, भाईब्रेटर्स मानिसलाई चांँडो उत्तेजना ल्याउने र चरम यौन सन्तुष्टी दिन मदत गर्छ ।’ चितवनमा यस किसिमको सेवा पहिलोपटक भएपनि छोटोसमयमै ग्राहकको आकर्षण बढेको लामाको भनाई छ ।

    यहांँ विभिन्न साइज प्रकार र मुल्यका का पुरुष यौनाङ्ग, महिला यौनाङ्ग तथा विभिन्न फ्लेवरका कण्डम पाइने भएकाले जुनुसुकै ग्राहकले पनि अनलाईन तथा भौतिक रुपमै उपस्थित भएर कृतिम योनाङ्ग खरिद गर्ने संख्या बढ्दै गएको पाईएको छ । प्राकृतिक रुपमा जस्तै यी यौन खेलौनाबाट पुरुष तथा महिलाले भरपुर यौन सन्तुष्टी प्राप्त हुने भएका कारण कृतिम यौनाङ्गको आकर्षण बढेको हो । परिपक्व जुनसुकै पुरुष तथा महिलाको लागि यौनाङ्ग उपलब्ध भएकोले सबै उमेर समुहका महिला तथा पुरुषको रोजाईमा सेक्स खेलौना भएको लामाले बताए ।

    ‘मानिसहरुको आधुनिक जीवनशैलीसंँगै यौन ईच्छा चाहना परिपूर्ती गर्ने र हामीले उहांँहरुलाई सेवा दिनेनै हाम्रो लक्ष्य हो । ’ लामाले भने । चितवनमा बढ्दो शहरी संँगै र पछिल्लो समय सेक्स टोयजको आवश्यकता र माग बढेकोले आफूले यसप्रकारको पसल सञ्चालनमा ल्याएको लामाको भनाई छ । हाल पसलबाट प्रत्यक्ष रुपमा र अनलाईन मार्फत अर्डर र डेलिभरी सेवा दिईएको छ ।

    चितवन जिल्ला लगायत अन्य जिल्लाबाट अर्डर आउनुका साथै विदेश जाने पुरुष तथा महिलाले समेत किनेर लगेको उनले बताए । पुरुषका लागि विभिन्न साइज र प्रकृतिका भेजिना, भर्जिन भेजिना तथा सेमी बडी भेजिना , लुब्रीकेन्टस, विभिन्न प्रकारका कण्डमहरु उपलब्ध छन । बिशेषगरी आफ्ना यौनसाथी नभएका व्यक्तिहरुलाई लक्षित गरी एकहजार पांँचसय देखि २२ हजार मुल्यका सेक्स टोयजका बिक्री सेवा शुरु गरिएको संचालक आशिश लामाले बताए ।

    आगामी दिनहरुमाा ग्राहकको चाहना र आवश्यकता अनुसार विदेशबाट आधुनिक प्रविधिका सेक्स टोयज समेत ल्याइने लामाको भनाई छ । स्थानीय तीन युवाले संयुक्त लगानीमा गत वर्षबाट सेक्स टोयज सप सन्चालनमा ल्याएका हुन् ।

    सेक्स टोयज प्रयोगका फाईदाहरु स् १, आफूले चाहेको खोजेको रोजेको कृतिम यौनाङ्ग सजिलै पाईने

    २, प्राकृतिक यौन सम्पर्क जस्तै आनन्द तथा मनोरञ्जन प्राप्त हुने

    ३, आफ्नो यौन उत्तेजनालाई सन्तुलन ल्याउने र उत्तिकै उर्जा प्राप्त हुने

    ४, आफ्नो क्षमता अनुसार मुल्यका यौनाङ्ग पाईने र यसले शरीरमा हानी नोक्सानी नपुग्ने

    ५, समाजमा हुने बलात्कार र यौन हिंसा न्यूनिकरण हुने

    ६, समाजमा रहेका यौन विकृति विसंगती लाई कम गर्न मदत मिल्ने उनी बताउँछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.