• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनका तीन सरकारी अस्पतालमा रगत निःशुल्क

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका तीन वटा सरकारी अस्पतालमा उपचार गर्ने बिरामीले रगत निःशुल्क रुपमा पाउने भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आज यस सम्बन्धी सम्झौता गरेको हो । भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने बिरामीले रगत निःशुल्क रुपमा पाउने छन् ।

    बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आज भरतपुर अस्पतालमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशी र नेपाल रेडक्रस सोसाइटी चितवनका महामन्त्री राममणि खनालबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार बागमती प्रदेशवासीले यी अस्पतालमा उपचार गर्दा रगत आवश्यक परेमा निःशुल्क रुपमा पाउने छन् ।

    उक्त रगतको शुल्क वापतको रकम बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रक्तसञ्चार केन्द्रलाई भुक्तानी दिने व्यवस्था गरिएको छ । मन्त्रालयले यस अघि नै काठमाण्डौं लगायत प्रदेशका अन्य अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरिसकेको छ । सम्झौता भएका अस्पतालहरुमा बागमती प्रदेश अन्तर्गतका बकुलहर रत्ननगर अस्पताल सहित १३ वटा अस्पताल रहेका छन् । यसैगरी पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल काभ्रे, कान्ति बाल अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि बागमती प्रदेशवासीले निःशुल्क रगत पाउने छन् ।

    प्रदेशभित्रका स्थायी बसोबास गर्ने विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि आवश्यकता पर्ने रगत, ब्लड ब्याग र रक्त परीक्षण निःशुल्क रुपमा उपलब्ध गराउनका लागि सम्बन्धित निकायहरुसँग सम्झौता गरिएको हो । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/०८० मा ४३ लाख ४५ हजार ९२३ रुपैयाँ बराबरको रगत निःशुल्क उपलब्ध गराएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.