• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सनराइजमा सम्पन्न सितोरियो कराँँतेमा विजय स्कुल प्रथम

  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेपाल सितोरियो कराँँते संघ चितवन र सनराईज ईंंग्लिस स्कुलको संयुक्त आयोजनामा सम्पन्न दोस्रो सनराईज चितवन जिल्ला विद्यालय स्तरीय सितोरियो कराँँतेमा विजय ईंंग्लिस स्कुल प्रथम भएको छ । दुई दिन चलेको प्रतियोगितामा २५ मेडल जित्दै विजय स्कुल प्रथम भएको हो । विजय स्कुलले ११ स्वर्ण, दुई रजत र १२ कास्य जित्यो । १२ पदक जितेको स्काई राईडर सेकेन्डरी बोर्डिङ स्कुल दोस्रो भएको छ । स्काई राईडरले तीन स्वर्ण, चार रजत र पाँच कास्य हात पारेको छ । पुरुषतर्फ २० केजी तौल समूहमा ठिमुराका अभि प्रजाले स्वर्ण, हरैराका अंंकेश महतोले रजत तथा ओम शान्तिका मनिष अधिकारी र विजय स्कुलका वियश गुरुङले कास्य जिते ।

    २५ केजीमा विजय स्कुलका अनुज कुमालले स्वर्ण, सनराईजका संंदीप कंंडेलले रजत तथा रामपुरका विराज बिक र पिटु सिटुका कृष्ण डुमले कास्य जिते । ३० कजीमा रत्ननगरका रोज तामाङले स्वर्ण, धर्मचोकका सविन विकले रजत तथा ठिमुराका समीर प्रजा र पार्वतीपुरका गौरव वास्तोलाले कास्य हात पारे । ३५ केजी तौल समूहमा रामपुरका आशिष तामाङले स्वर्ण, रामपुरकै सिजन गुरुङले रजत तथा हिमालयन बोर्डिङका सिजन रानाभाट र सुलभ मगरले कास्य जिते । ४० केजी तौलमा गोलाघाटका प्रिन्स कुमालले स्वर्ण, नेपाल आदर्श शिक्षा सदनका सेजल महतोले रजत तथा भरतपुरका ईशान ठाकुर र जनप्रियका रविन सुनारले कास्य हात पारे ।

    ४५ केजीमा रत्ननगरका सुदीप सापकोटाले स्वर्ण जित्दा जगतपुरका सज्जन जोशीले रजत तथा विजय स्कुलका रेनिश खड्का र नेपाल आदर्शका अब्दुल्लाह अन्सारीले कास्यमा चित्त बुझाए । ५० केजी तौलमा विजय स्कुलका रामसिंह मोक्तानले स्वर्ण पदक हात पारे । भने रामपुरका निशान विकले रजत जित्दा विजय स्कुलका सुगम थापा मगर र गोलाघाटका हिमांंशु मगरको नाममा कास्य पदक रह्यो । ५५ केजीमा विजय स्कुलका अभिषेक कुमाले स्वर्ण, रत्ननगरका सुदीप सुनारले रजत तथा पार्वतीपुरका मनिष बस्याल र प्रशान्त तामाङले कास्य हात पारे । ६० केजी समूहमा विजय स्कुलका मिलन नेपालीले स्वर्णमा आफ्नो नाम लेखाए ।

    रत्ननगरका राज भुजेलले रजत तथा रत्ननगरकै सुशान्त सापकोटा र हिमालयनका सम्राट तामाङले कास्य जिते । खुलातर्फ स्काई राईडरका शिव भुजेलले स्वर्ण जित्दा रामपुरका सुगम कठायतले रजत तथा विजय स्कुलका सन्देश गुरुङ र रामपुरका रोजिन थापाले कास्य हात पारे । महिलातर्फ २० केजीमा ठिमुराकी एन्जल गुरुङले स्वर्ण, गोलाघाटकी प्रजना कुमालले रजत तथा नमूना स्कुलकी करुणा चितौरे मगर र आँँपटारीकी अनुष्का थापामगरले कास्य जिते । २५ केजीमा जगतपुर रोनिशा चौधारीले स्वर्ण जित्दा, बालकुमारी ईंंग्लिस स्कुलकी वर्षा लामाले रजत तथा नेपाल आदर्श समीक चौधरी र आँँपटारीकी सुदिना क्षेत्रीले कास्य हात पारे ।

    ३० केजीमा ओम शान्तिकी सिया पौडेलले स्वर्ण जित्दा गोलाघाटकी दिया कुमालले रजत तथा विजय स्कुलकी सिया पौडेल र सनराईजकी सुप्रिमा पौडेलले कास्य जिते । ३५ केजीमा जगतपुरकी दिया वास्तोलाले स्वर्ण जितिन् । गड्यौलीकी निलम तामाङले रजत तथा स्काईराइडर एस्मी गुरुङ र विजय स्कुलकी एन्जिला तामाङले कास्य हात पारे । ४० केजी ओम शान्तिकी अलिएस आले मगरले स्वर्ण हात पार्दा पार्वतीपुरकी अस्मिना मगरके रजत तथा पार्वतीपुरकै सबिना किस्कु र गोलाघाटकी इलिसा मगरले कास्यमा आफ्नो नाम लेखाए ।

    ४५ केजीमा विजय स्कुलकी नम्रता वाइबाले स्वर्ण जितिन् भने नारायणी ई बोर्डिङकी सुबिस्ना गुरुङले रजत तथा ओमशान्तिकी सुबु ढकाल र आँपटारीकी सृजना थापा मगरले कास्य जिते । ५० केजीमा भरतपुरकी पिया गुरुङले स्वर्ण, ओम शान्तिकी डेनिसा केसीले रजत तथा विजय स्कुलकी सेजल बानियाँ र अस्मिता तामाङले कास्य हात पारे । ५५ मा विजयकी ममता गुरुङले स्वर्ण, विजयकै चादनी तामाङले रजत तथा ओमशान्तिकी प्रनिता अधिकारी र पार्वतीपुरकी अन्जना विकले कास्य जिते ।

    खुलातर्फ विजय स्कुलकी कृतिका पौडेलले स्वर्ण जित्दा विजयकै दिक्षिका लिम्बुले रजत तथा रामपुरकी जेशिका गुरुङ र हिमालयनकी श्रीनन थापा मगरले कास्य जिते । पुरुष एकल काँँतामा विजय स्कुलका मिलन नेपालीले स्वर्ण जिते भने रामनगरका निहाल आलमले रजत तथा गड्यौयौली मन्जिल तामाङ र हरैयाका अकेश महतोले कास्यमा चित्त बुझाए। महिला एकल काँँतामा बालकुमारीकी वर्षा लामाले स्वर्ण जितिन् भने गड्यौलीकी जेशिका लामिछानेले रजत तथा विजय स्कुलली ममता गुरुङ र आँँपटारीकी सृजना थापा मगरले कास्य जिते ।

    स्काई राईडरला सुदीप सापकोटा पुरुषतर्फ तथा ओमशान्तिकी आलियास थापा मगर महिलातर्फ उत्कृष्ट खेलाडी चुनिए । डन एकेडेमी राईजिङ टिम बन्यो भने आदर्श विद्याश्रम अनुशासित टिम बन्यो । कार्यक्रमको समापन समारोह बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.