• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हनुमानझुलामा डा.भोजराज अधिकारीको “जनतासंग अस्पताल” अभियान सुरु, ५ सय १४ जना लाभान्वित

  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । संसदको गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीको एउटा नारा थियो “जनतासंग अस्पताल” डा.अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ सो नारा तय गरेका थिए। बिडम्वना डा.अधिकारीले गत निर्वाचनको क्रममा जित भने हासिल गर्न सकेनन् तर उनको निर्वाचनको क्रममा भन्दै हिडेको नाराले भने प्रारम्भिक रुपमा सार्थकता पाएको छ। ।

    डा.अधिकारी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै निर्वाचन क्षेत्रमा जान सुरु गरेका छन् । यसैक्रममा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको समन्वय र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन चितवनको आयोजनामा शनिबार माडीको हनुमानझुलामा बृहद एकीकृत स्वास्थ शिविर सम्पन्न भएको छ। सो शिविरमा ८ प्रकारका रोगका विशेषज्ञ चिकित्सकले हनुमानझुलाका स्थानियको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा ५ सय १४ जना लाभान्वित भएको डा.भोजराज अधिकारीले जानकारी दिए ।

    सबै बिरामीको रगत र पिशाव तत्कालै परीक्षण गरिएको शिविरमा आवश्यक विरामीको भिडियो एक्स रे समेत गरिएको थियो । ४० जनाको थप उपचारका लागि रिफर समेत गरिएको स्वास्थ्यकर्मी ऋषिरमण खनाल (सुमन) ले जानकारी दिए । सो अवसरमा स्थानीय आधारभुत स्वास्थ्य केन्द्रमा आधारभुत प्रयोगशाला ३ महिनामा स्थापना गर्ने गर्ने प्रतिवद्धता डा अधिकारीले व्यक्त गरेका छन्।

    जनतासँग माओवादी विशेष अभियान सफल र प्रभावकारी बनाउन एवम् वाचा पुरा गर्न पार्टी निकटका स्वास्थ्यकर्मीले यो अभियान शुरु गरेका हुन् । जस अन्तर्गत स्वास्थ्य शिविर र खेलकुद सामग्री र स्टेसनरी वितरण अभियान पनि जारी छ । शनिबार नै हनुमाझुलाको सगरमाथा आधारभुत विद्यालयलाई ४० हजार बराबरको खेलकुद सामाग्री समेत हस्तान्तरण गरिएको छ।

    कार्यक्रममा नेकपा माओवादीका नेता एवम् स्वास्थ्य विभाग फ्याक्सन इन्चार्ज कल्पना धमलाले जनतासँग गरेका वाचा पूरा गर्न हरेक क्षेत्रले फिल्ड मै खटिएर काम गरिरहेको बताइन् । केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताए ।

    बागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले हनुमानझूला क्षेत्रमा स्वास्थ ,शिक्षाको सहज पहुँच नहुँदा स्थानीय सधैं समस्यामा परिरहेकोले एउटा अस्पताल र राम्रो शिक्षालयको बारेमा तत्काल केही निर्णय हुने बताए ।

    नेकपा माओवादी माडी नगर प्रमुख प्रभु महतोले अहिले सरकारको नेतृत्व गरिएको समयमा पनि माडी र हनुमानझुलाका बासिन्दाका बिषयमा राम्रो गर्न नसके कहिल्यै गर्न नसकिने भएकोले आफू निरन्तर लागिपरेको बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.