• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कालिका ३ मा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरू खेल प्रति प्रतिबद्ध छाैँ : वडाध्यक्ष तामाङ

  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० बुधबारबाट सुरु भएको छ । नगरपालिकाको वडा नं. ३ मा मिलिजुली युवा क्लब र आयाम युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आज एक समारोह बीच प्रदेश सांसद गीता गुरुङले समुद्घाटन गरिन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि वडाध्यक्ष बिरेन्द्र तामाङले वडाले खेलकुद पर्वद्धनमा सदैव सहयोग गर्ने बताए । वडा कार्यालय निरन्तर खेलमैदान स्तरोन्नति संगै खेलकुद प्रतियोगिताहरु संचालन गर्न सकारात्मक रहेको वडाध्यक्ष तामाङले बताए। मिलिजुली युवा क्लबका अध्यक्ष नवराज घलानको सभापतित्वमा भएको कार्यक्रममा आयाम युवा समाजका अध्यक्ष नग्रेन्द्र गिरिले स्वागत मन्तव्य राखेका थिए ।

    कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्यहरु, राजनैतिक दलका नगर र वडा स्तरिय प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा विभिन्न १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले एक लाख पचपन्न हजार पांच सय पचपन्न नगद सहित ट्रफी मौलाकाली केवल कार को टिकट ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद ७५ हजार ५५५ सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत गरीएको खेल संयोजक राजु भुलुनले बताए । प्रतियोगिताको पहिलो खेलमा आयोजक मिलिजुली युवा क्लबले पाहुना टोली पर्सा व्वाईजलाई १-० ले स्तब्ध बनाएको छ । पाहुना टोलीले प्रतिष्पर्धी घरेलु टिमका खेलाडीलाई डि-बक्स भित्र लड़ाएपछी पाएको पेनाल्टी सुटआउटको मौकालाई सदुपयोग गर्दै मिलिजुलीका अमित भ्लोनले टिमलाई १-० को अग्रता दिलाएका थिए ।

    खेलमा मिलिजुलीका विजय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् । उनले मौलाकाली केबलकारको तर्फबाट एउटा टिकट र थ्रीई ग्लोबल कन्सल्टेन्सीको तर्फबाट नगद रु एकहजार प्राप्त गरेका छन् । भोली आयोजक बि र राप्तीपारी समाज कालिका २ भिड्नेछन् । प्रतियोगिताको फाईनल खेल कार्तिक २७ गते हुनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.