• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नेपाली साहित्यलाई अन्तराष्ट्रियकरणमा ढिला नगरौँ– सहित्यकारहरु

  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । साहित्यकारले नेपाली साहित्यलाई अन्र्तष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् । कालिका एफएमको १८ औँ वार्षिकोत्सवको अवसरमा आज (शनिबार) आयोजित अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलनमा सहभागि साहित्यकारले नेपाली साहित्यलाई विस्तार गर्नुपर्ने औल्याएका छन् । भर्चुअलरुपमा गरिएको कार्यक्रममा नेपाल सहितका भारत, जापान, बेलायत लगायतका देशका नेपाली साहित्यकार सहभागि बन्नुभएको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष प्रकाश पौडेलले प्रविधिको उच्च प्रयोग गर्दै संसारभरी छरिएका भाषा साहित्यका पारखीलाई एकतावद्ध गर्न केन्द्रीत भएको बताउनुभयो । उहाँले नेपाली भाषा साहित्यलाई अन्तराष्ट्रियस्तरमा पु¥याउन अतिआवश्यक रहेको बताउनुभयो । समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यको पाइला जहाँको त्यही रहेको तर्क गर्नुभयो । “हाम्रो पाइला जहाँको त्यही छ । उत्कृष्ट कृति कहिले पहिचान गर्ने, अनुवाद कहिले गर्ने”, उहाँले भन्नुभयो, “अन्तराष्ट्रिय साहित्य बजारमा कहिले लैजाने, अब ढिलाई गर्न हुदैन ।” प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले नेपालको पहिलो पटक नेपाली साहित्यको वृहत शब्दकोष तयार भएको बताउनुभयो । उहाँले ५ भागमा निस्कने साहित्य शब्दकोषले नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्न सघाउने बताउनुभयो । उहाँले विदेशमा छरिएका रहेका सबै साहित्यलाई समेट्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाली साहित्यको विदेशी भाषामा अनुवाद लगायतका गतिविधि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा साहित्यकारले कविता, हाइकु, गजल वाचन गर्नुभएको थियो । साहित्यकार गणेश शर्मा पौडेल चन्दनको ‘म जन्मिएको धर्ती’ गजल संग्रहको लोकापर्ण गरिएको छ । कालिका ६ मिरमिरे खोलेसीमलका चन्दनको यो आठौँ कृति हो । साहित्यकार गोविन्दराज विनोदी, गौरी तमु, उषा शेरचन, विजय हितान, डा. सनतकुमार वस्ती, विनिता क्षेत्री, पुष्पअधिकारी अञ्जली, नवसापकोटा, छत्रमान सुब्बा, निता गुरुङ, आरती ठकुरी, जगन्नाथ पण्डीत, निलिमा आचार्य लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

    आज छन्द दिवस मनाइदै
    मातातीर्थ औंशी विशेष: आमा (कविता)
    आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.