• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लकडाउनको असर मजदुरमाथि

  •   आइतबार, चैत १६, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउनले देशका सबै आर्थिक गतिविधि थलिएका बेला यसको असर मजदुरमाथि राम्रैसँग परेको छ । बिहान खाए बेलुका के खाउंँ भन्ने मजदुरलाई रोगले भन्दा पनि बढी भोकले सताएको छ । आफूसंँग केही बांँकी रहेको खाद्यान सकिएपछि उनीहरू आफ्नो घरतिर फर्कन बाध्य भएका छन् ।

    यस्तै दृश्य चितवनका चोक र सडकमा देख्न सकिन्छ । हुने खानेले त आफ्नो परिवारलाई खाद्यान्न जोहो गरेकै छन् । तर उनीहरूले नत काम पाएका छन् न खानै पाएका छन् । जसका कारण आफूसंँगै अलिअलि बचेको पनि रित्तिएपछि बाध्यतावश गाउंँ फर्किनुको विकल्प नभएको उनीहरूको गुनासो छ । यस्तै ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने भरतपुरमा भेटिएका डकर्मी काम गर्दै आएका रुस्तम अलीसहितको टोली घर फर्कंदै थियो । “के गर्नु हजुर यहांँ खानलाई पैसा पनि छैन, गर्नलाई काम पनि छैन,” अलीले सुनाए, “आफूसंँग भएको खानेकुरापनि सकियो, यहांँ सापट दिने पनि कोही मिलेन ।” उनीहरूको टोली घरसम्म जान गाडी नपाएपछि हिँडेरै पुग्ने प्रयासमा थिए ।

    “कोठामा सामान सकियो यहांँ बसेर के फाइदा,” उनले भने, “खान नपाए पनि गाडीको व्यवस्था गरिदिए खाना बरु घरमै गएर खान्थ्यौं ।” यद्यपि उनको यो आशा भने पूरा हुने छाँट केही छैन । उनीजस्तै अर्का मजदुर बाराका श्यामकुमारको पीडा पनि उस्तै छ । “बन्दी भइहाल्यो यसको ठेगान पनि छैन, बरु हिँडेर घर पुगे खान त पाइएला,” उनले मलिन स्वरमा सुनाए, “हात रित्तै छ अब हिँडेरै घर पुग्ने हो ।”

    अली र श्यामकुमारको जस्तै आम ज्यालामजदुरको साझा समस्या हो । न काम छ, न माम छ । घर पुग्न दुई–चार दिन लाग्ने भए पनि हिँडेरै जान लागेको उनीहरूको प्रतिक्रिया छ । चितवनमा सयौं मजदुर भवन निर्माण, ज्याला मजदुरी, सवारीसाधन, कलकारखानामा काम गरिरहेका छन् । तर सरकारले लकडाउनअघि उनीहरूका लागि विकल्प नदिंँदा यस्तो असर देखिएको हो ।

    तराईमूलका मजदुर चितवनमा थुप्रै छन् । उनीहरू अहिले चितवनमा चैते धानका लागि पनि मजदुरी गर्न यसअघि नै आइसकेका हुन्छन् । तर अहिले न खेतमा रोपाइँ हुन सकेको छ । न अरू काम । उनीहरू निरीह भएर घर जान चाहन्छन् तर कसरी पठाउने भन्ने स्थानीय तहले पनि अहिलेसम्म कुनै योजना बनाएको छैन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.