• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मैयाँदेवी स्‍मृति महिला यु १९ क्रिकेटमा गण्डकी र सुदुरपश्चिम विजयी

  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातर दोस्रो जित निकालेको छ । गण्डकीले आज (शनिबार) भएको आफ्नो दोस्रो खेलमा कोशी प्रदेशविरुद्ध ७ विकेटको फराकिलो जित निकालेको हो । कोशीले यस अघि शुक्रबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध पनि ७ विकेटको जित निकालेको थियो।

    चितवनको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाईएको खेलमा कोशीले दिएको ५९ रनको लक्ष्य गण्डकीले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केसीले नटआउट २३ रनको योगदान गरिन् । ३२ बल खेलेकी सीमानाले एक छाक्कासहित २३ रन बनाईन् । ज्योत्सनिका मरासिनी १८ बलमा २१ रन बनाएर आउट भईन् । ज्योत्सनिकाले ३ चौका प्रहार गरिन् । कप्तान कुसुम गोदार ५ रनमा नटआउट रहिन् । कोशीकी भवानी कमातीले ३ ओभरमा ९ रन खर्चिदै २ विकेट लिईन् ।

    रिया शर्माले एक विकेट हात पारिन् । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १२ ओभरमा ३ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो । कोशीकी पुर्णिमा राजवंशीले १५ रन बनाईन् । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेकन् । कोशीले २६ अतिरिक्त रन पाएको थियो । गण्डकीकी कप्तान कुसुम गोदार, निरुता जिटी र आकृति तिवारीले एक-एक विकेट हात पारे । नटआउट २३ रन बनाएकी गण्डकीकी सीमाना प्लेयर अफ दि म्याच भईन् । उता आजकै अर्को खेलमा सुदुरपश्चिमले जित हात पारेको छ ।

    सुदुरपश्चिमले मधेश प्रदेशलाई पराजित गरेको हो । जारी प्रतियोगितामा दुई खेल खेलेको सुदुरपश्चिमको यो पहिलो जित हो । सुदुरपश्चिम पहिलो खेलमा गण्डकीसँग पराजित भएको थियो । मधेसको भने यो पहिलो खेल हो । पहिलो जित निकाल्ने क्रममा सुदुरपश्चिमले मधेसलाई ६ विकेटले निराश बनायो । मधेसले दिएको एक सय ३ रनको लक्ष्य सुदुरपश्चिमले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । सुदुरपश्चिमको जितमा सावित्री धामीले नटआउट ४३ रन बनाईन् । ४४ बल खेलेकी सावित्रीले ६ चौका प्रहार गरिन् ।

    ओपनर नीलम पाण्ड्याले ४० बलमा २२ रन बनाईन् । मधेसकी मीना महतोले २ तथा प्रतिमा शाहले एक विकेट लिए । त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५ रन बनाएको थियो । मधेसका लागि ओपनर साना प्रविनले सर्वाधिक ३४ रन बनाईन् । ४९ बल खेलेकी सानाले ४ चौका प्रहार गरिन् । एलिसा यादवले २९ बलमा २३ तथा अर्की ओपनर सीमा कुवँरले २० बलमा १२ रन जोडिन् । सुदुरपश्चिमकी अनु कडायतले २ तथा कारिश्मा थापा र स्नेहा महराले एक-एक विकेट लिए ।

    प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९:३० बजे कर्णाली प्रदेश र बागमती प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे मधेस कोशीबीच हुनेछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा ७ टोली सहभागी छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.