• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा फागुन ७ देखि हुने दीलिप राणा स्‍मृति भेट्रान तयारी अन्तिम चरणमा

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । स्व पाचौं दीलिप राणा स्‍मृति अन्तराष्ट्रिय आमन्त्रण एट ए साइड भेट्रान फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा फागुन ७ देखि १२ गतेसम्म हुने प्रतियोगिताको तयारी लगभग पुरा भएको हो । क्लबले आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत यस बारे जानकारी दिएको हो । कार्यक्रम संयोजक हरिप्रसाद भट्टले प्रतियोगितामा नेपाल र भारतका गरी १८ टोली सहभागी हुने जानकारी दिए । क्लबले आज नै खेल तालिका पनि सार्वजनिक गरेको छ ।

    जस अनुसार नेपालका १७ र भारतको देहरादुन भेट्रान क्लब रहेका छन् । प्रतियोगितामा नेपालबाट एनआरटी भेट्रान, भनीमण्डल क्लब जावलाखेल, थापागाँउ सुधार समिति भेट्रान, बगरभाई खलक पोखरा, वीरगञ्ज सिटी भेट्रान, हेटौंडा भेट्रान, बौद्ध भेट्रान काठमाडौं, बुढानिलकण्ठ भेट्रान, फ्रिडम फाइटर, अभिषेक चर्च रजहर र सिमरा भेट्रान सहभागी हुनेछन् । यस्तै चाबेल भेट्रान, गोर्खा ब्वाइज भेट्रान, चितवन भेट्रान निलो, चितवन भेट्रान रातो र ताकामी भेट्रान रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रजहर र वीरगञ्ज सिटी भेट्रान भिड्नेछन् । उक्त खेल बिहान ११ बजे हुनेछ । सोही दिन दिउँसो ३ बजे चितवन भेट्रान निलो र हेटौंडा भेट्रान भिड्नेछन् । खेल भरतपुर ७ कृष्णपुरको रंगशालामा हुनेछ । यस वर्ष फरक शैलीमा प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए । क्लबहरुले प्लेइङ सेटमा ४० वर्ष माथिका ३, ४५ वर्ष माथिका ३ र ५० माथिका २ गरी ८ खेलाडी समावेश गर्नुपर्नेछ । प्रतियोगिताको विजेताले ट्रफ्रीसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    उपविजेताले ७५ हजार रुपैयाँमा चित्त बुझाउनेछ । हरेक खेलको म्यान अफ दि म्याचले एक हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही पाँच-पाँच हजार रुपैयाँ पाउनेछन् । देश र विदेशबाट खेलाडीहरु आउने भएकोले यसले भरतपुर भ्रमण वर्षको प्रवर्द्धनका लागि पनि टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । प्रतियोगिताको मुख्य प्रायोजक स्व राणाका छोरा अभिनव राणाले बुवाको सम्झनामा हरेक वर्ष क्लबले गर्दै आएको प्रतियोगिताको प्रसंशा गरे ।

    उनले यस प्रतियोगिताको आगामी संस्करणलाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र ग्रेस इन्टरनेशलले सह-प्रायोजकको रुपमा सहयोग गरेका छन् । क्लबले हरेक वर्ष स्व राणाको स्‍मृतिमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.