• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पहिलो जितसहित अंकुरमको समुह एको दोश्रो स्थानमा उक्लियो, अर्किड समुह बीको शीर्षस्थानमा

  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह बीको अर्किड इंग्लिस स्कुलले लगातार दोश्रो जित समुह एको अंकुरमले पहिलो जित निकालेको छ । आजको खेलमा अर्किडले सनराइज इंग्लिस स्कुललाई ६ तथा अंकुरमले लक्ष्मी मावीलाई ८ विकेट हराएको हो । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सनराइज १७ ओभरमा ६३ रन जोड्दा अलआउट भयो ।

    सनराइजका लागि कप्तान चन्दन महतोले मध्यक्रममा सर्वाधिक २२ रन बनाए । ओपनर सुजल पण्डितले ११ रन जोडे । सनराइजको इनिङ्स ध्वस्त बनाउनेक्रममा मन्दिप बरालले ४, सौगात सापकोटाले ३ र अमन भण्डारीले २ विकेट लिए । ६४ रनको झिनो लक्ष्य पछ्याएको अर्किडले १२.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । अर्किडको जितमा सौगात सापकोटाले नटआउट १० रन बनाए । त्यसअघि ओपनर सुगम ढुंगानाले १० रन जोडे । बलिङमा अमुल कार्कीले २ तथा सौगात सुवेदी र चन्दन महतोले समान १ विकेट लिए ।

    ४ ओभरमा १ मेडनसहित १० रन खर्चदै महत्वपुर्ण ४ विकेट लिएका अर्किडका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच भए । जारी प्रतियोगितामा ३ खेलबाट १३ विकेट लिएका उनी सर्वाधिक विकेट टेकरको सूचीमा शीर्षस्थानमा छन् । समुह बीमा लगातार दुई खेल जितेको अर्किड ४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा कायम छ । यस्तै अर्को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको लक्ष्मी मावि जगतपुर १३.१ ओभरमा अलआउट हुँदै ४७ रनमा रोकियो । लक्ष्मीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् भने ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।

    लक्ष्मीलाई सस्तैमा रोक्नेक्रममा सुयोग अधिकारीले ४ तथा इन्सिप पौडेल र मनोज सापकोटाले समान २ विकेट लिए । ४८ रनको झिनो लक्ष्य पछ्याएको अंकुरमले ४.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । अंकुरमको जितमा ओपनर विप्लव पोखरेलले नटआउट २१ रन बनाए । ४ ओभरमा ८ रन खर्चिएर ४ विकेट लिएका अंकुरमका सुयोग अधिकारी खेलको प्लेयर अफ द म्याच बने । समुह एमा २ खेलबाट पहिलो जित निकालेको अंकुरम २ अंकसहित नेट रनरेटको आधारमा वाल्मिकीलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको छ ।

    प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा विश्वप्रकाश मावि र प्रभात मावि तथा अर्को खेलमा वाल्मिकी शिक्षा सदन र मावि गंगानगर प्रतिस्पर्धा गर्नेछन् । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.