• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काको अध्यक्षमा बालकुमार बुढा, अधिवेशनमा भरतपुर भ्रमण वर्षको चर्चा

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    स्पेन । नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्का स्पेनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । दोश्रो अधिवेशनबाट बालकुमार बुढाको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति बनेको हो ।

    बाग्लुङको तमानखोला गाउँपालिका घर भएका बालकुमार ७ वर्षदेखि स्पेनमा छन् । उपाध्यक्षमा बाग्लुङ काठेखोला गाउँपालिकाका सुवास पुन चयन भएका छन् । सचिवमा चितवन माडीका विप्लव काफ्ले चयन भएका छन् । उनी डेढ दशकदेखि पत्रकारितामा क्रियाशील थिए ।

    सहसचिवमा स्पेनमै पाइलट अध्ययनरत नवलपुरको गैडाकोट नगरपालिकाकी सेजल कँडेल चयन भएकी छन् । कोषाध्यक्षमा बाग्लुङका कृष्ण पुन चयन भएका छन् । सदस्यहरुमा चितवनकी सम्झना मैनाली भट्ट, एकबहादुर भट्ट, नवलपुरका वर्षा कँडेल, माधव न्यौपाने, टंकप्रसाद शर्मा चयन भएका छन् । १ जना सदस्य पछि कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।

    सल्लाहकार कमिटिमा निवर्तमान अध्यक्ष केशरबहादुर थापा, पूर्व अध्यक्ष केशवराज कँडेल छन् । कोष्टाव्लाङ्का क्षेत्रमा प्रगतिशील विचार भएका नेपालीहरुको बाहुल्यता छ । मञ्च नेकपा माओवादी निकट संगठन हो । अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेपाली जनप्रगतिशील मञ्चको प्रवास समन्वय समितिका केन्द्रीय सदस्य गंगा भुषालले जनप्रगतिशील मञ्च युरोपको ५ औं महाधिवेशनमा युरोपभरका नेपालीहरुको जमघट बार्सिलोनामा हुने बताए ।

    उनका अनुसार १५० बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले स्पेनमा रहेका नेपालीको दुख, सुखमा मञ्च सदैव सक्रिय रहेको बताए । कार्यक्रममा एनआरएनए स्पेनका सचिव केशवराज कँडेल, सन्तोष अर्याल, मञ्चका केन्द्रीय महासचिव सूर्यप्रसाद सापकोटा धिरज, कोषाध्यक्ष गोविन्द अधिकारी, एनआरएनए स्पेनका सल्लाहकार मुकुन्द लामिछाने, निवर्तमान उपाध्यक्ष सृजना लामिछाने,
    एनआरएनए कोष्टाव्लाङ्काका कोषाध्यक्ष सुवास ओली, कोष्टाव्लाङ्का समाजका सस्थापक अक्कल बहादुर बोहरा, उपाध्यक्ष छवि श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न स्पेनमा रहेका नेपाली एकजुट हुनुपर्ने धारणा राखेका थिए । उनीहरू स्पेनीसहरुलाई भरतपुर घुम्न आव्हान गर्ने अभियान चलाउन एकमत भएका छन् । पोर्तुगलमा रोजगारीको शिलशिलाम पोर्तुगलमा ज्यान गुमाएका बागलुङका सुवास थापाको सम्झनामा श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।

    थापाको परिवारलाई सहयोग गर्न एनपीपीएफ कोष्टाव्लाङ्काले आर्थिक सहयोग अभियान समेत चलाएको थियो । संकलित रकम छिटै हस्तान्तरण गरिने जनाइएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.