• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन मेडिकल कलेज (सिएमसी) मा साँझ ४ बजेपछि ओपिडी सेवा प्रदान

  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजको नामले परिचित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बिरामीको सुविधालाई मध्यनगर गर्दै साँझमा समेत ओपिडी सेवा सुरु गरेको छ । अस्पतालको बिस्तारित सेवा अन्तरगत आइतबारबाट साँझ ४ बजेदेखि ६ बजेसम्म ओपिडी टिकटमा बिरामीलाई स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

    बिस्तारित स्वास्थ्य सेवा अन्तरगत वैशाख २ गतेबाट सम्पूर्ण ओपिडी (बहिरङ्ग) सेवा एकै ठाउँबाट सुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार हरेक दिन दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म ओपिडी सेवा बिस्तार गरिएको हो । निजी तथा सरकारी कर्मचारी, विद्यालय तथा क्याम्पसका विद्यार्थी लगायत दिउँसोको समयमा ब्यस्त रहनेहरुको गुनासो आएपछि बिस्तारित सेवा सुरु गरिएको देवकोटाले बताउनुभयो ।

    बिस्तारित सेवामा चिकित्सकीय परीक्षणसँगै प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, एमआरआई, सिटीस्क्यान, ईसिजीलगायत अस्पतालमा उपलब्ध सम्पूर्ण परीक्षण सेवा पनि दिइने उहाँको भनाइ छ । सिएमसी क्यान्सर इन्स्टिच्यूटको दोस्रो तलाबाट यो सेवा सुरु गरिएको देवकोटाले बताउनुभयो । सम्पूर्ण स्वास्थ्य सेवा एकै ठाउँबाट उपलब्ध हुने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । अति विशिष्टिकृत सेवा सञ्चालन गर्दै आएको सिएमसीले सेवामा विविधीकरण गर्दै आएको छ ।

    अस्पतालले अत्याधुनिक उपकरण र दक्ष चिकित्सक सहित सिएमसी क्यान्सर इन्स्टिच्यूट समेत सञ्चालन गरेका कारण सेवाग्राहीलाई सम्पूर्ण स्वास्थ्य सेवा लिन सहज भएको छ । बिस्तारित स्वास्थ्य सेवासँगै कार्यालय समयपछि आएर परीक्षण गर्नेहरुका लागि सहज हुने अस्पतालको विश्वास छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.