• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र सेन्ट्रल अस्पतालबीच स्वास्थ्य सेवा सहुलियतको सम्झौता

  •   आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र भरतपुरस्थित सेन्ट्रल अस्पतालबीच स्वास्थ्य सेवा सहुलियतको सम्झौता भएको छ। उक्त सम्झौताअनुसार महासङ्घका सदस्य तथा उनीहरूका परिवारजनले सेन्ट्रल अस्पतालमा उपचार लिँदा ४० प्रतिशतसम्म छुट पाउनेछन् भने औषधि खरिदमा ७ प्रतिशत छुट पाउनेछन्। शुक्रबार बुलिन्टार गाउँपालिका वडा नं. ४ मा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सातौं कार्यसमिति बैठक तथा जिल्ला-नगर भेलामा महासङ्घका अध्यक्ष अमृत भट्टचन र सेन्ट्रल अस्पतालका सिईओ शोभाखर घिमिरेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

    उक्त कार्यक्रममा बोल्दै अध्यक्ष भट्टचनले उद्योगी व्यवसायीहरूलाई उपचार सेवा सहज र सुलभ बनाउन सेन्ट्रल अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो। उहाँले गण्डकी प्रदेशभरका उद्योग व्यवसायीहरूले भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचार गराउँदा ४० प्रतिशतसम्म छुट पाउने जानकारी गराउनुभयो।

    सेन्ट्रल अस्पतालका कार्यकारी प्रमुख शोभाखर घिमिरेले महासङ्घसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि महासङ्घसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। भरतपुरस्थित सेन्ट्रल अस्पतालमा २४ सै घण्टा विशेषज्ञ चिकित्सक तथा आकस्मिक र आइसियू सेवा, ERCP पध्दतिद्वारा पित्तथैलीको पत्थरी निकालिने सेवा, लेजर प्रविधिद्वारा पाइल्स र फिस्टुलाको उपचार , CT Scan सेवा उपलब्ध छ ।

    उद्योगी व्यवसायीहरूको स्वास्थ्य सुरक्षा र उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सम्झौताले नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र सेन्ट्रल अस्पतालबीचको साझेदारी र सहकार्यलाई थप बलियो बनाउनेछ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.