• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गौ संरक्षण केन्द्रका गाईलाई खुवाउन चोकरको अभाव, गौ संरक्षणकोलागि सहयोगको अपेक्षा

  •   बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  चितवनको भरतपुर महानगरपालिका–१ बागेश्वरी देवघाट स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गाईलाई खुवाउन चोकरको अभाव भएको छ । गाईलाई खुवाउने चोकर, ढुटो तथा पराल खरिदल गर्न आफ्नै श्रोत नहुँदा दाताको भरमा चोकर खरिद गरिँदै आएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताए ।

    भरतपुर महानगरपालिका–१ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित उक्त गौ संरक्षण केन्द्रमा रहेका गाईको संरक्षण दाताको भरमा हुँदै आएको छ । उक्त गौ संरक्षण केन्द्रमा हाल २२५ जति रैथाने जातका वैद्धिक गाईहरू संरक्षित रहेको ढकालले बताए । उक्त गाईलाई खुवाउन कम्तीमा दैनिक तिन बोरा चोकर चाहिने ढकालले बताए । यहाँ रहेका स्थानीय जातका गाईको दैनिक आहारविहार दाता र चन्दाको भरमा सञ्चालन हुने गरेको हो ।

    आश्रमका अध्यक्ष ढकालका अनुसार यहाँ रहेका गाईलाई दानाका लागि मासिक पाँच लाख भन्दा बढि खर्च हुने गरेको छ । गौ संरक्षणका लागि विभिन्न दाताले सहयोग गरेको रकमको ब्याज र अन्य आम्दानी गरेर मासिक एक लाख ३५ हजार संकलन भए पनि नपुग खर्चका लागि दाताकै भर पर्नुपरेको छ । धर्म संस्कार र संस्कृतिको रक्षार्थ गौ सेवाको महत्वलाई दर्शाउन राष्ट्रगुरु योगी नरहरिनाथले स्थानीय जातका गाई संरक्षण गर्ने उद्देश्यले विसं २०४३ मा गौ संरक्षण केन्द्र स्थापना गर्नुभएको थियो ।

    चितवनको माडीबाट स्थानीय जातका सातवटा गाई ल्याएर संरक्षण थालिएकामा अहिले केन्द्रमा २२५ गाईगोरु छन् । राष्ट्रगुरु योगी नरहरिनाथले सुरु गर्नुभएको कार्यको निरन्तरताका लागि गौ संरक्षण कार्य विभिन्न व्यक्तिसँगको सहकार्यमा गरिँदै आइएको अध्यक्ष ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार गौ संरक्षण केन्द्रमा ११ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेलाई आजीवन सदस्य र एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यको रुपमा राख्ने गरिएको छ ।

    यसरी संकलन भएको रकमलाई बैंकमा राखिएको ब्याज र दूधलगायत बस्तु बेचेर आएको रकमका साथै अपुग रकम सहयोगबाट चल्ने गरेको छ । हिन्दुहरुको आस्थाको केन्द्र स्थानीय जातको गाइको संरक्षण गर्ने र गौ वंशको रक्षाका लागि गौ संरक्षण केन्द्र स्थापना गरिएको हुँदा उक्त केन्द्रमा संरक्षित गाईको रक्षाकोलागि सबैबाट यथासक्य सहयोगको अपेक्षा गरेको अध्यक्ष ढकालले बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.