• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शिवालय पदमपोखरीमा डेंगु सम्बन्धि सचेतना

  •   मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर २२ को शिवालय पदमपोखरी टोल विकासको हात्ती चोकमा सोमबार डेङ्गु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएकोछ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सुपरभाईजर राम केसीले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको कारण रोकथाम र न्युनीकरण बारे सहभागीलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो।

    पटिहानी स्वास्थ्य चौकी का प्रमुख नमराज अधिकारीले यो रोगको महामारी फैलिन नदिन सबै जना सचेत हुनुपर्ने बताउनु भयो। यो रोग सार्ने लामखुट्टे दिउँसो सकृय हुने हुँदा टोकाइबाट बच्न सचेत हुनुपर्छ। सफा पानी जमेको स्थानमा लामखुट्टेको लार्भा लाई अनुकूल हुने हुँदा गमला, कुलर ,बिर्को ,अण्डाको खाली खोस्टाहरू ड्रम,टायर आदिम पानी जम्न नदिन सुपरभाईजर केसी ले आग्रह गर्नुभयो। यो रोग लागिसके पछि यसको उपचार नहुने हुँदा ज्यान जान सक्छ उहाँले सचेत गराउनु भयो।

    यसको लार्भा नष्ट गर्नु,वातावरणीय सरसफाई मा ध्यान दिनु,झुल प्रयोग गर्नु, र लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु रोग को रोकथाम हो उहाँले भन्नु भयो। रोगको लक्षण लाई सामान्य ज्वरोको रूपमा मात्र सोचेर सिटामोल को भरमा नपर्न र जतिसक्यो चाँडो स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न स्वास्थ्य चौकी पटिहानीका प्रमुख नमराज अधिकारीले बताउनु भयो। कार्यक्रम को प्रमुख अतिथि भरतपुर महानगरपालिका कार्यपालिका सदस्य बिना नेपालीले प्रकोप बढिरहेकै समयमा आयोजना गरिएको डेङ्गु नियन्त्रण सम्बन्धि कार्यक्रमको सह्राना गर्नभयो।

    कार्यक्रम राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनको आयोजना शिवालय पदमपोखरी टोल विकास संस्थाको सहआयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर एवम भरतपुर महानगर को सहकार्य मा सम्पन्न गरिएको अभियानका संस्थापक अपिल घिमिरेले जानकारी गराउनु भयो।

    १४ गते गीतानगर बजारमा सचेतना कार्यक्रम सञ्चालन गरिसकिएको र जगतपुर बजारमा पनि कार्यक्रमको तयारी गरिएको घिमिरेले बताउनु भयो।गत वर्ष पनि राप्ती नदी तटीय क्षेत्रमा यि कार्यक्रम गरिएको थियो। शिवालय टोल बिकास संस्थाका अध्यक्ष धिरण लोहोनीको सभापतित्वमा भएको थियो। कार्यक्रम मा लामखुट्टेको लार्भा खोज र नष्ट गर्न फिल्ड अभ्यास समेत गरिएको थियो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.