• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिएमसी इण्डोर कर्पोरेट कप भदौ १४ गतेदेखि, ट्रफी सार्वजनिक

  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट हुने भएको छ । आयोजक क्रिकेट संघले आज भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

    संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको सबै तयारी पूरा भएको र चितवन र नवलपुरसहितका कुल १६ वटा कर्पोरेट टिमले सहभागिता जनाउने जानकारी दिए । उनले संघ र यहाँका कर्पोरेट संस्थाहरुसंग सम्बन्ध मजबुत बनाउनुका साथै चितवनको टिमलाई मुम्बई लैजाने बाटोको रुपमा प्रतियोगिता आयोजना गरिएको बताए । सो क्रममा बोल्दै चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई सार्थकता तुल्याउन क्रिकेटमा सहयोग गरिएको बताए ।

    उनले विगतमा पनि अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न खेलकुदका कार्यक्रममा सहभागिता जनाएको भन्दै यसलाई निरन्तरता दिने स्वरुप यो प्रतियोगितामा सहकार्य गरिएको बताए । सिएमसीले यसअघि चितवनमा पहिलोपटक नारायणी इभेन्ट्सको सहकार्यमा चितवन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार एवं सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.का प्रिन्सिपल वाइबी पौडेलले खेलकुद क्षेत्रमा मेडिकल क्षेत्रबाट पनि सहकार्य हुनु राम्रो पक्ष रहेको बताए ।

    उनले आगामि दिनमा पनि यस्तै सहयोग र सहकार्य हुन आवश्यक रहेको औल्याए । पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेता र उपविजेताले पाउने आकर्षक ट्रफी सार्वजनिक गरिएको थियो । विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता आयोजनाका लागि सिएमसी र चितवन क्रिकेट संघबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

    संघका सचिव सुरज ज्ञवालीले प्रेश विज्ञप्ती बाचन गरेका थिए । यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभले गर्ने छ । संघ र नारायणी खेल लाइभबीच प्रत्यक्ष प्रशारणका लागि यसअघि नै सम्झौता भइसकेको छ । प्रतियोगिता भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा प्रतियोगिता हुन लागेको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.