• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

डाक्टर साथीको शुभारम्भ : अब अस्पतालको सेवा घर घरमा

  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो ।

    oplus_2

    उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’ भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै अस्पताल आउन नसक्ने हुंँदा पनि डाक्टर साथीको सेवालाई त्यस्ता लक्षित वर्गलाई मदत पुग्ने उहांँले बताउनु भयो ।

    डाक्टर साथीले आफ्नो पेशा व्यवसायको साथै स्वास्थ्य सेवाको पहुंँचमा नरहेका निम्न वर्गका सेवाग्राहीलाई सेवा दिएर संस्थागत सामाजिक उत्तरदायित्व गर्ने बिषयमा जोड दिन उहांँले आग्रह गर्नुभयो । बिशिष्ट अतिथि वडा अध्यक्ष खनालले वडा नम्बर १० मा अस्पताल धेरै भएको वडा रहेको भन्दै डाक्टर साथीको यस अवधारणाले मेडिकल क्षेत्रमा नयांँ आया थपिने बताउनु भयो । भरतपुरमा यसप्रकारको सेवा नयांँ रहेकोले यसलाई थप प्रभावकारी बनाउन गुणस्तरीय सेवा दिनुपर्नेमा उहांँले जोड दिनुभयो ।

    यस्ता प्रकारका स्वास्थ्य संस्थाहरुलाई वडाले हर किसिमले सहयोग गर्न आफू सदैव तयार रहेको खनालको भनाई थियो ।
    यस्तै अर्का विशिष्ट अतिथि उवासंघ उपाध्यक्ष ओलीले युवाहरुको लगानी र प्रयासले गरिएको यस प्रकारको सेवाले स्वास्थ्य क्षेत्रमा थप उचाइ प्राप्त गर्ने बताउनु भयो ।

    यस्ता सिर्जनशील सेवा आजको आवश्यकता रहेको भन्दै उहांँले सेवाको दायरा फराकिलो पार्दै बिशिष्टिकृत सेवा दिनुपर्नेमा जोड दिनुभयो । डाक्टर साथीका प्रबन्ध निर्देशक प्रणय केबीले आजको आधुनिक युगमा सेवाग्राहीलाई घरमै अस्पतालको सेवा दिन आवश्यकता रहेकोले डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेज सञ्चालनमा ल्याईएको बताउनु भयो ।

    ‘अहिले कतिपय घरमा पैसा भएरपनि नभएर पनि स्वास्थ्य पहुंँचमा नहुने धेरै हुनुहुन्छ , प्रबन्ध निर्देशक केबीले भन्नु भयो, यस्ता सेवाग्राहीलाई लक्षित गर्दै हामीले यो सेवा शुरु गरेका हौं ।’ डाक्टर साथीसंँग हरेक किसिमको रोगको उपचार र निदान गर्ने टिम रहेको भन्दै उहांँले आवश्यकता अनुसार यो सेवालाई २४ सै घण्टा सेवा दिने बिषयमा आफूहरु प्रतिबद्धता रहेको बताउनुभयो ।

    हालसम्म डाक्टर साथीले सयजना भन्दा बिरामीलाई स्वास्थ्य सेवा दिएर सन्तुष्ट पारेको भन्दै उहांँले आगामी दिनमा स्वास्थ्य सेवाको सबै सेवा दिने योजना रहेको बताउनु भयो । हाल भरतपुरबाट यो सेवा सञ्चालन गरिएको भएपनि निकट भविष्यमा अन्य जिल्लामा यसको सेवा विस्तार गर्दै लगिने प्रबन्ध निर्देशक बिकेको भनाई थियो ।

    संस्थाका प्रबन्ध निर्देशक प्रणय बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहव्यवस्थापक एलिना श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । ‘डाक्टर पनि साथी पनि , हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाबाट सहुलियत दरमा प्याथोलोजी सेवा, घरमै डाक्टर तथा नर्सिङ्ग सेवा, अप्रेसन पछिको घरमै सेवा, दिर्घरोगी सेवा, नमुना संकलन सेवा, फिजियोथेरापी तथा डाइटिसियन सेवा, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवा, नवजात शिशु तथा सुत्केरी स्याहार लगायतका सेवा उपलब्ध छन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.