• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पिंकी फार्मेसी तथा हेल्थ केयर क्लिनिकको एकैपटक दुई ठाउंँबाट सेवा शुरु

  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पिंकी फार्मेसी तथा हेल्थ केयर क्लिनिक, हेल्थपोष्ट चोकको आयोजना तथा सगरमाथा डाइनोस्टिक सेन्टरको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लिनिकको भरतपुर– ८ लालीगुरांँस चोक र भरतपुर –६ स्थित पांँडे घुम्तीको शाखा शुभारम्भको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा ५५ जनाले निःशुल्क स्वास्थ्य परीइाण तथा सुगर जांँच गरिएको क्लिनिकका सञ्चालक दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

    सञ्चालक चौधरीका अनुसार असोज शुक्रबार र शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा लाली गुरांँस चोकमा २५ जना र पाण्डे घुम्तीमा ३० जनाले सेवा लिएका छन । ती मध्ये अधिकांशको सुगर र कोलेस्ट्रोलका बिरामी रहेको उहांँले बताउनु भयो । शिविरमा आउने सेवाग्राहीलाई दुई महिनासम्म निःशुल्क सुगर जांँच को सुविधा पाउनेछन । पांँडे घुम्तीका स्थानीय रामनाथ पौडेलले आफ्नै घरछेउमै निशुल्क स्वास्थ्य जांँच गर्न पाउंँदा अत्यन्त खुशी भएको बताउनु भयो ।

    ‘सानो सानो स्वास्थ्य समस्या हुंँदा पनि उतै भरतपुरनै धाउनु पथ्र्यो, उहांँले भन्नुभयो अहिले यहांँ औषधि पसल पनि आयो, निशुल्क जांँच गर्न पनि पाईयो ।’ यस स्वास्थ्य शिविरबाट आफु सन्तुष्ट भएको पौडेलले बताउनु भयो । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. सन्दीप पाण्डे, डा. गौरीराम महत्तोले कोलेष्ट्रोल, थाइराइड, र अल्सरको जांँच गर्नु भएको थियो । डां.पाण्डेले शिविरका सेवाग्राहीको रिपोर्ट पछि पछि अधिकांश सेवाग्राहीको सुगर र कोलेष्ट्रोलको समस्या देखिएको बताउनु भयो ।

    ‘बृद्धबृद्धामा मात्र होइन , युवाहरुमा पनि यो समस्या देखिएको छ, डा.पाण्डेले भन्नुभयो, यसको मुख्य कारण त खानपान र जीवनशैलीनै हो ।’ खानपानमा सुधार र शारिरीक अभ्यास गरेमा यस्ता समस्या न्यूनिकरण हुने डा. पाण्डेले बताउनु भयो । बिशेष गरी ग्रामीण इलाकामा स्वास्थ्य सेवाको पहुंँच पुरयाउने उद्धेश्य सहित एकैपटक दुईवटा ठाउंंँबाट सेवा शुभारम्भ गरिएकोे सञ्चालक चौधरीले बताउनु भयो ।

    ‘पहिलोपटकको कोरानाकालमा हामीले सेवाग्राहीको घरघरमै गएर उपचार र परामर्श दियौं उहांँले भन्नुभयो, सेवाग्राहीकै माग र आवश्यकता अनुसारनै लालीगुरांँस चोक र पाण्डे घुम्ती वरपरका सेवाग्राहीलाई पनि सुविधा होस भनेर सेवा विस्तार गरेका हौं ।’ एकदशक अघि हेल्थपोष्ट चोक अघि फार्मेसी र क्लिनिक सेवा सञ्चालन गर्दै आएको फार्मेसीले एकैपटक लालीगुरांँस चोक र पांँडे घुम्तीबाट औपचारिक रुपमा सेवा विस्तार गरिएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.