• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

द्वन्द्व प्रभावित महिला जिल्ला सञ्जाल चितवनको अध्यक्षमा पुन पार्वती खड्का चयन

  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  द्वन्द्व प्रभावित महिला जिल्ला सञ्जाल चितवनको पहिलो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले पुन पार्वती खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा लालकुमारी सिलवाल , सचिवमा सपना राना, सहसचिव यमकला चुवाई र कोषाध्यक्षमा लक्ष्मी नेपाली चयन हुनुभएको छ ।

    यस्तै सदस्यहरुमा ढण्डमाया रोका, लक्ष्मी घले, जमुना सेढाई , रुकमाया अधिकारी, मीना घिसिङ, र रीता बोगटी चयन हुुनुभएको छ । कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी एवं आदर्श नारी विकास केन्द्रका संस्थापक मीना खरेलले द्धन्द्धप्रभावित महिलाका भोगाई अभिलेखिरकण गरि उनीहरुको ससक्तिकरण र सामाजिक न्यायका लागि सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले महिला शान्ती र सुरक्षाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वन गर्न सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजना सबै स्थानीय निकायले कार्यान्वयन गरि द्धन्द्धप्रभाभित महिला तथा बालिकाको न्यायमा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । यस्तै नवनिर्वाचित अध्यक्ष खड्काले ससस्त्र द्धन्द्धका क्रममा पीडित तथा प्रभावित बनेका महिलाहरु एक भई द्धन्द्धको प्रभावलाई कम गर्न र महिला तथा बालिकाको हकहितका लागि संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    अधिबेशनबाट सचिव सपना रानाले पेश गर्नुभएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी नेपालीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ । ससस्त्र द्धन्द्धप्रभावित महिलाको सवालमा काम गर्ने उद्धेश्यले २०७९ सालमा स्थापित यस संस्थाले जिल्लामा आदर्श नारी विकास केन्द्रसंग सहकार्य गर्दै अभियानमुलक कार्यक्रम गरिरहेको छ । संस्थाले आगामी दिनमा सबै द्धन्द्धप्रभावित महिलालाई समेट्दै लिएर जाने अठोट लिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.