• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

निःशुल्क आँखा शिविर सञ्चालन

  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका -१५ मंगलपुरमा गरिएको शिविरमा पाँचसय बढी बिरामीले आँखा परीक्षण गराएका छन् ।

    श्री जानकी नमुना टोल विकास समिति भरतपुर -१५ र नेत्रज्योति संघ भरतपुरको आयोजना तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा वृहद आँखा परिक्षण शिविर गरिएको हो । शिविर राष्ट्रिय आधारभूत विद्यालय भरतपुर -१५ मङ्गलपुरको प्रांगणमा सफलता पूर्वक सम्पन्न भएको हो ।

    साविक मंगलपुर गाविसका १,२ र ३ नम्बर वडालाई लक्षित गरिएको यस शिविरमा १८९ जनाले औषधी,१६१ जनाले निःशुल्क चस्मा, ३२ जनाले मोतियाबिन्दुको अप्रेशन र १२८ जनाले सामान्य उपचार गराएको जानकी नमुना टोल विकास संस्थाका अध्यक्ष सञ्जय पौडेलले बताए । त्यस्तै १७ जनाले नेत्रदान समेत गरेका छन् ।

    शिविरमा यति धेरै विरामी देखिनुले वडामा आँखाको समस्या रहेको नेत्र ज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठले बताए । उनले भने – ‘बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हुन् ।”

    परीक्षण गरिएका विरामी मध्य ६ प्रतिशतमा मोतियाविन्दु देखा परेको थियो । मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले अहिले भेटिएका मोतियाविन्दुका बिरामीलाई यहि २६ गते सोमबारबाट निःशुल्क शल्यक्रिया गरिने जानकी नमुना टोल सुधारका सचिव गोपाल कँडेलले बताए ।

    वडामा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ वडामा निःशुल्क आँखा परीक्षण गरिएको सचिव कँडेलको भनाइ थियो । शनिबारको परीक्षण पछि अब वडा स्तरीय वृहद निःशुल्क आँखा शिविर गर्ने योजनाका साथ अघि बढ्ने उनको योजना रहेको छ ।

    कार्यक्रममा भरतपुर आँखा अस्पतालका तर्फबाट रमेश घिमिरे, १५ नम्बर वडाध्यक्ष श्रीकृष्ण देवकोटा, जानकी नमुना टोल सुधार संस्थाका कार्यसमिति, नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको तर्फबाट नेत्र ज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठ, निवर्तमान सभापति कृष्णराज धरेल लगायतको उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.