• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन राइनोजको ट्यालेण्ट हण्ट मंसिर १ र २ गते हुने

  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाईज ‘चितवन राइनोज’ले दुई दिनसम्म ट्यालेन्ट हण्ट कार्यक्रम गर्ने भएको छ । यही मंसिर १ र २ गते चितवन राइनोजले स्थानीय प्रतिभालाई टिममा समेट्न चितवनमा ट्यालेन्ट हण्ट गर्न लागेको हो । जसका लागि राइनोजले अनलाइना आवेदन आह्वान समेत गरेको छ । अनलाइन मार्फत आवेदन दिएकाहरुलाई मात्रै ट्यालेण्ट हण्टमा सहभागि गराइने छ ।

    सहभागिताका लागि कुनै पनि उमेर समूह तोकिएको छैन । जिल्ला र प्रदेशबाट विभिन्न प्रतियोगिता खेलेका खेलाडीहरुले सहजै ट्यालेन्ट हण्टमा सहभागिता जनाउन पाउने चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले जानकारी दिए । ‘हामीले उमेर समूह तोकेका छैनौं, सबै खेलाडीहरुले ट्यालेण्ट हण्टमा सहभागिता जनाउन पाउनु हुनेछ’–प्रबन्ध निर्देशक न्यौपानेले भने । चितवन राइनोजले ट्यालेण्ट हण्टबाट दुई जना खेलाडीलाई छनोट गर्नेछ । एउटा आइकोनिक प्लेयरको रुपमा छनोट हुनेछन् भने अर्को वैकल्पिक खेलाडीको रुपमा टिममा छनोट गरिने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए ।

    दुई दिनसम्म चल्ने ट्यालेण्ट हण्टको स्थान पछि तोकिने छ । चितवन राइनोजले ट्यालेण्ट हण्ट लगत्तै चितवनमै बन्द प्रशिक्षण गर्ने तयारी गरेको छ । जसका लागि चितवन मेडिकल कलेज परिसर कैलाशनगरमा अहिले ३ वटा पीचसहितको प्रशिक्षण नेट निर्माण भइरहेको छ । नेपाली राष्ट्रिय टिमका अलराउण्डर कुशल मल्ल मार्की रहेको चितवन राइनोजको प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक उमेश पटवाल रहेका छन् ।

    चितवनले ४ जना विदेशी खेलाडी समेत अनुबन्ध गरि सकेको छ । नेपाल क्रिकेट संघले पहिलोपटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग आउँदो मंसिर १६ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुँदैछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.