• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा “मेरो पहिलो रक्तदान” कार्यक्रम सम्पन्न,

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पताल परिसरमा “मेरो पहिलो रक्तदान” कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मिसन रेड अभियानको आयोजनामा जनस्वास्थ्य कार्यालय चितवनको सहआयोजना र भरतपुर अस्पतालको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । यस अभियान अन्तर्गत १७ जनाले पहिलोपटक रक्तदान गरेका छन्। सबै रक्तदाताबाट कुल ४२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

    युवाहरुलाई रक्तदानमा प्रेरित गर्नुका साथै विभिन्न संघ-संस्थाहरुलाई यस्ता कार्यक्रम आयोजना गर्न उत्साहित गराउने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । देशभर देखिएको चरम रक्त अभाव समाधान गर्न उद्देश्यका साथ एसडि फाउन्डेसनले ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा सुरु गरेको मिसन रेड अभियानले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन ब्लड ब्याग हस्तान्तरण गरेर गरिएको थियो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण प्रसाद पौडेल, जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि प्रसाद पौडेल लगायतले रक्तदानको महत्त्वबारे प्रकाश पारे । जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, चितवन उद्योग संघ, भरतपुर महानगर स्काउट, लियो क्लब, जेसिआई, सरल नेपाल, उत्सव मेडिकल सप्लायर्स, किलियर भिजन अप्टिकल हाउस जस्ता संघ-संस्थाहरुको उपस्थिति कार्यक्रमलाई जीवन्त बनाएको थियो ।

    कार्यक्रमको अध्यक्षता मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले गरेका थिए । यस अभियानले रक्तदान नगरेका युवाहरुलाई उत्प्रेरित गर्दै समाजमा सकारात्मक सन्देश पुर्‍याएको सहभागीहरुले बताएका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.