• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल माघ ०३ गते बिहिबार, आजको राशिफल

  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको अवसर मिल्दा पनि सोचे अनुरूप लाभ नमिल्ला। रोकिएको कार्य दोहोर्याउनु पर्ला। आफ्नो मेहनतको फल अरुले लिन सक्छन्। व्यापार व्यवसायमा विशिष्ट व्यक्तिहरूको सहयोग लिएर निर्णय लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आध्यात्मिक चिन्तनतिर झुकाव रहनेछ। सामाजिक र सांस्कृतिक कार्यक्रममा भाग लिन सक्नुहुनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सफलता हात लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी क्षेत्रमा पदेन्नतिका योग छन्। व्यावहारिक जीवन आनन्दमय रहनेछ। विद्यार्थीहरूलाई कानुनी शिक्षामा विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभप्रद रहनेछ। नयाँ नोकरीको आँफर मिल्न सक्ला। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा राम्रो सफलता मिल्नेछ। समाजमा सम्मान बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनीतिमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा प्रशासनिक क्षेत्रबाट सहयोग नमिल्ला। खर्च बढ्नेछ। स्वास्थ्यलाई लिएर सचेत हुनुहोस्। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कामको सन्दर्भमा उच्चपदासीन व्यक्तिहरूको साथमा सम्पर्क बढ्नेछ। व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। नयाँ कामको थालनीमा पारिवारिक सहयोग मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन लाभदायक रहनेछ। कार्यक्षेत्रमा पिताद्वारा सहयोग मिल्नेछ। नयाँ कामको जग बसाउन सकिन्छ। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरु बन्नेछन्। आफ्नो गोपनीयता उजागर नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा सहयोग मिल्ला। आध्यात्मिक क्षेत्रमा विकास हुनुको साथै पठनपाठनमा मन लाग्नेछ। सामाजिक कार्यले समाजमा वर्चस्व बढ्नेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको च्यापाच्यापले दिन थकानपूर्ण रहनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुसार आफूलाई ढाल्ने प्रयास गर्नुहोला। आर्थिक पक्ष सबल रहनुको साथै मान सम्मान बढ्नेछ। आध्यात्मिक क्षेत्रमा विशिष्ट व्यक्तिको साथ र प्रशंसा पाइएला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लगनशीलताले गर्दा प्रशंसा मिल्नेछ। छर छिमेकीसँग वादविवादमा अघि नसर्नुहोला। कृषि वा पशुपालनबाट लाभ पाइएला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा सहयोगीहरू प्रतिस्पर्धी बन्नेछन्। उद्योग व्यापारमा लाभ हुनेछ ।आत्मबल बढ्नेछ। चुनौतीपूर्ण कार्यबाट लाभ आर्जन गर्न सकिनेछ। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्ला आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायलाई लिएर नयाँ रूपरेखा कोरिनेछ। सन्तानबाट उपहार मिल्ला। आफन्तहरूसँग भेटघाटले मन उत्साहित र प्रसन्न रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.