• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

युवापुस्तालाई वित्तीय निर्णय लिन चुनौती: डा.नवराज अधिकारी

  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  युवापुस्तालाई वित्तीय निर्णय लिन चुनौती देखिएको छ । प्रबिधिको बिकास तथा उच्चतम प्रयोगका कारण युवाहरुलाई वित्तीय क्षेत्रमा लगानी तथा निर्णय गर्न कठिन हुन थालेका हो । धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले ग्लोबल मनी वीकको अवसरमा आयोजना गरिएको राष्ट्रिय स्तरको अन्तरकलेज हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

    डा.अधिकारी भन्नुहुन्छ “युवापुस्ताले उन्नत पूर्वाधार, डिजिटल वित्तीय क्षमता, र अत्याधुनिक प्रविधि,कृत्रिम बुद्धिमत्ता विशेष गरी जेनेरेटिभ चिजहरुबाट फाइदा लिएको र विकासहरूले नयाँ अवसरहरू सिर्जना गरेको छ तर केही चुनौतीहरू थपेको छ ”। युवाहरूलाई आधुनिक वित्तीय वातावरणको कठिनाई सामना गर्न सक्षम बनाउने लक्ष्यमा एकजुट हुन र सबैको सामूहिक प्रयासले वित्तीय रूपमा साक्षर संगै डिजिटल युगमा बुद्धिमानीपूर्ण निर्णय लिन सक्ने एक पुस्ता निर्माण गर्न आवश्यक रहेको औल्याउनुभयो ।

    देशमा आर्थिक अबस्था जस्तो भए पनि संकटमा सम्भावना देख्न सक्नुपर्ने जिकिर गर्नुभएको छ । कार्यक्रममा बोल्दै मधेश बिश्वबिद्यालयका उपकुलपती प्रोफेसर डा.दिपक शाक्यले नेपाली पुँजी बजारलाई बढवा गर्न नयाँ बिद्यार्थीहरुलाई ईन्र्टनशिप गराउदा शुल्क तिर्नुपर्ने काम रोक्नुपर्ने बताउनुभएको छ । बिश्वका अन्य मुलुकमा ईन्र्टनशिप गराउदा कम्पनीहरुले पैसा दिने गरेको र नेपालमा ठिक उल्टो भएको भन्दै उहाँले यो परिपाटीको अन्त्य हुनुपर्ने जनाउनुभएको हो ।

    ग्लोबल मनि वीक अर्थात बिश्व पुजिँ सप्ताह अन्र्तगत “थिंक बिफोर यू फलो वाइज मनी टुमारो” भन्ने नारा सहित वित्तीय क्षेत्र संग सम्बन्धीत कार्यक्रम आजबाट भरतपुरमा सुरु भएको छ । भोली सम्म चल्ने यो कार्यक्रम नेपालमा पहिलो पटक नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजार मध्यस्थकर्ताहरूको संयोजनमा राष्ट्रिय स्तरको अन्तरकलेज पूँजी बजार हाजिरीजवाफ प्रतियोगिता सुरु भएको हो । प्रतियोगीतामा देशभरका २५ कलेज सहित २७ टिमको सहभागीता रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.