• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

थप सेवा विस्तार गर्दै बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल

  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्ने भएको छ । क्यान्सरका बिरामीहरुलाइ मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार गर्न लागेको जनाएको छ । अस्पतालले PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION उपकरणहरु छिट्टै सन्चालनमा ल्याइ आफ्नो सेवालाइ बिरामीको पहुँचमा पुर्‍याउने योजना बनाइएको अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेले बताए ।

    अस्पतालले सोमबार PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION सम्बन्धि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्बन्धि मस्यौदा प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको छ । सार्वजनिक सुनुवाइमा सम्बन्धित क्षेत्रका बिषयगत बिज्ञहरु,जनप्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियोे । अस्पतालले सहभागीहरुबाट प्राप्त भएका राय सुझावहरुलाई टेकेर उक्त सेवा विस्तार गर्ने भएको हो । कार्यक्रममा बोल्दै वातावरण बिज्ञ प्रकाश किरणगज थापाले अस्पतालले विस्तार गर्न लागेको आयोजनाले स्थानीय स्तरमा प्रतिकुल समस्या नपार्ने प्रष्ट पारे ।

    उनले यस्ता खालका उपकरणहरुबाट निस्कने विकिरणले स्थानीय स्तरमा असर पुर्‍याउन सक्ने सम्भावना रहने हुँदा त्यस तर्फ अस्पतालले निगरानीका पुर्‍याएको पनि बताए । अर्का वातावरण इन्जिनियर अशोक काफ्ले र उत्सव भट्टराईले यसबाट वातावरणमा कुनै असर नपर्ने बताए । उनिहरुले भने,यो प्रविधिले वातावरणलाई असर नगर्ने गरि डिजाइन गरिएको छ । भरतपुर ७ का अध्यक्ष राजेन्द्र मणि काफ्लेले सेवा विस्तार गर्नु उदाहरणीय कार्य भएको बताउदै यसबाट स्थानीयलाई उपेक्षित गर्न नहुने तर्क राख्नु भयो । उहाँले अस्पताल प्रशासन बिरामी प्रती जवाफदेहिता नभएको उल्लेख गर्दै दुखिको सेवामा लाग्न आग्रह समेत गर्नु भयो ।

    अध्यक्ष काफ्लेले अस्पतालको हसपिस कसका लागि हो भनेर प्रशासन समक्ष प्रती प्रश्न समेत गरे । कार्यक्रममा भरतपुर ४ का अध्यक्ष अर्पण पोख्रेल,सदस्य बिजय सापकोटा,विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु,छिमेकी टोल बिकास सस्थाका अध्यक्ष एवं सदस्यहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियोे । रमेश राज पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रम अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.