• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

लिची धेरै नखानुहोस्, नत्र निम्तिन सक्छ यस्ता स्वास्थ्य समस्या

  •   शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ । त्यसैले सबै उमेरका मानिसहरूले यसलाई धेरै मन पराउँछन्। उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्व पनि प्रशस्त पाइन्छ । लिची जस्ता मीठो फलहरूमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता धेरै तत्वहरू हुन्छन्। तर, यो वयस्कको तुलनामा बालबालिकालाई बढी मनपर्ने गर्छ ।

    दक्षिण एसियामा एउटा मिथक छ कि फलफूल हरेक हिसाबले स्वास्थ्यको लागि वरदान हो तर यो आवश्यक पनि छैन। लिचीका फाइदा भए पनि यसका धेरै बेफाइदा पनि छन् । स्वादका कारण लिची बढी खाने गरेको पाइएको छ तर यसले हानी पनि गर्न सक्छ भन्ने कुरा ख्याल गर्नु पर्छ ।

    त्यसैले यो खाने बेलामा उनीहरुले एकै पटक कति लिची खाने भन्ने जान्न जरूरी छ। लिचीमा करिब ८२ प्रतिशत पानी हुन्छ, जसका कारण यसले डिहाइड्रेसनको समस्या कम गर्छ तर पनि लिचीलाई सधैं पानीमा भिजाएर खानुपर्छ । अन्यथा तपाईको स्वास्थ्यमा हानि हुन सक्छ। त्यसोभए जानौं कि यसलाई धेरै मात्रामा खाँदा हानिकारक हुन सक्छ।

    मोटोपना बढ्ने

    लिचीमा फाइबर र सोडियम जस्ता धेरै पोषक तत्वहरू पाइने भएता पनि यसमा चिनीको मात्रा उच्च हुन्छ, जसका कारण बढी मात्रामा खाँदा पेटको बोसो बढ्छ र मोटोपनाको कारण बन्छ ।

    एलर्जीवालाले नखाने

    यदि तपाईलाई पहिल्यै एलर्जी छ भने लिची नखानुहोस् किनकी यस्तो अवस्थामा लिची खाँदा छालामा दाग र चिलाउने सम्भावना हुन्छ । लिची खाए पछि छालामा अलिकति पनि परिवर्तन देखिएमा तत्काल उपचार गर्नु पर्छ र खानु अघि विज्ञको राय लिनुपर्ने विज्ञहरू बताउँछन् ।

    कम रक्तचापवालाले धेरै नखाने

    रिपोर्टका अनुसार यदि कोही लो ब्लड प्रेसरको बिरामी हुनुहुन्छ भने उसले लिची खानु हुँदैन। विज्ञको सल्लाहमा यस्ता व्यक्तिले दिनमा ४–५ वटा मात्र लिची खानुपर्छ । बढी लिची खाँदा रक्तचाप कम हुन्छ ।

    पाचन प्रणाली बिग्रन सक्ने

    लिचीका धेरै फाइदाहरू भए पनि धेरै लिची खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। धेरै मात्रामा लिची खाँदा कब्जियत, एसिडिटी र अपचजस्ता पेट सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पाचन प्रणालीलाई कमजोर बनाउँछ।

    त्यसैले लिची खाँदा केही कुरा अपनाउन जरूरी छ। जस्तो कि लिची खानुअघि २–३ घण्टा पानीमा भिजाएर राख्नुपर्छ, यसले लिचीको प्रभावलाई केही हदसम्म कम गर्छ र यसले स्वास्थ्यलाई पनि हानि गर्दैन । र, बुझ्नु पर्ने कुरा एक दिनमा १० देखि १२ भन्दा बढी लिची कहिल्यै खानु हुँदैन।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.